नेपालका संरक्षित क्षेत्रहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालका संरक्षित क्षेत्रहरू

नेपालमा हाल सम्म १२ वटा राष्ट्रिय निकुञ्जहरू साथै २ वटा वन्यजन्तु आरक्षहरू रहेको छ ।

राष्ट्रिय निकुञ्जहरू[सम्पादन गर्ने]

नेपालमा रहेका राष्ट्रिय निकुञ्जहरूको सूची निम्न छन् :-

क्रम संख्या राष्ट्रिय निकुञ्जको नाम क्षेत्रफल स्थापना वर्ष जिल्लाहरू टिप्पणी
सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी बि.स.२०३२ सोलुखुम्बु हाब्रे, हिम चितुवा, हिमाली भालु, डाँफेका लागि प्रसिद्ध
लाङ्टाङ राष्ट्रिय निकुञ्ज १७१० वर्ग किमी बि.स.२०३२ रसुवा,सिन्धुपाल्चोकनुवाकोट
मकालु-बरूण राष्ट्रिय निकुञ्ज १५०० वर्ग किमी बि.स.२०४९ सङ्खुवासभा,सोलुखुम्बु
रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी बि.स.२०३२ मुगुजुम्ला
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ३५५५ वर्ग किमी बि.स.२०४० मुगुडोल्पा
खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमी बि.स.२०४२ बझाङ, बाजुरा डोटीअछाम
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज १५९ वर्ग किमी बि.स.२०५८ काठमाडौँ, नुवाकोटसिन्धुपाल्चोक
चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी बि.स.२०३० चितवन,नवलपरासी,मकवानपुरपर्सा एक सिंगे गैँडा, पाटे बाघका लागि प्रसिद्ध
बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्ग किमी बि.स.२०३२ बर्दिया
१० बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किमी बि.स.२०६७ बाँके,सल्यान,दाङबर्दिया
११ शुक्लाफाँट राष्ट्रिय निकुञ्ज ३०५ वर्ग कि.मी. बि.स.२०७३ कञ्चनपुर हात्ती, पाते बाघ, भालु आदि जनावरका लागि प्रसिद्ध
१२ पर्सा राष्ट्रिय निकुञ्ज[१] ६३७.३७ वर्ग कि.मी. बि.स.२०७४ पर्सा, चितवनमकवानपुर नौसिंगे, हात्तीका लागि प्रसिद्ध

वन्यजन्तु आरक्षहरू[सम्पादन गर्ने]

चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिंगे गैडा

संरक्षण क्षेत्रहरू[सम्पादन गर्ने]

रामसार क्षेत्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "पर्सा १२ औँ निकुञ्ज घोषणा", naturekhabar.com, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१९ 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

नेपालका वन्यजन्तु आरक्षहरूको सूची नेपालका संरक्षित क्षेत्रहरूको सूची