सामग्रीमा जानुहोस्

नेपालका संसदीय निर्वाचन क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिनिधि सभा
प्रकार
समयावधि
५ वर्ष
इतिहास
पूर्ववर्तीनेपालको दोस्रो संविधान सभा
सिट२७५
निर्वाचन
समानान्तर प्रणाली:
२०८२ फागुन २१
बैठक स्थल
भवनको अगाडि प्रवेशद्वार र प्रवेशद्वार र भवनको बीचमा नेपालको झण्डा सहितको भवन परिसर
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
वेबसाइट
hr.parliament.gov.np/np

नेपालको प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। यो काठमाडौँ स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको छ। वर्तमान प्रतिनिधि सभाको निर्वाचन २०७९ मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनबाट भएको थियो र यसको पहिलो अधिवेशन २०७९ पुस २५ मा बोलाइएको थियो।[][][]

सदनमा २७५ सदस्य छन्। एक सदस्यीय निर्वाचन क्षेत्रबाट १६५ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुन्छन् जहाँ मतदाताले राजनीतिक दललाई मतदान गर्छन्।[] पहिल्यै विघटन नभइन्जेलसम्म प्रतिनिधि सभा आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि पाँच वर्षसम्म सञ्चालन भइरहन्छ।

वर्तमान निर्वाचन क्षेत्रहरू २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा आधारित छन्।[] संविधान अनुसार, नयाँ निर्वाचन क्षेत्रहरू अर्को २० वर्ष (वि.सं २०९४ सम्म)को लागि परिवर्तन गर्न सकिँदैन र कुनै पनि अदालतमा चुनौती दिन सकिँदैन।[][]

नेपालको संसदीय निर्वाचन क्षेत्रको इतिहास
वर्ष विवरण जम्मा
निर्वाचन क्षेत्रहरू
निर्वाचनहरू
वि.सं २०४७ नेपाल अधिराज्यको संविधान २०४७ले राजनीतिक दलमाथिको प्रतिबन्ध हटाउँदै २०५ निर्वाचन क्षेत्र सहितको नयाँ तल्लो सदन (प्रतिनिधि सभा)को निर्माण गरेको थियो। २०५ २०४८[][]
२०५१[१०][११] २०५६[१०][१२]
वि.सं २०६४ नयाँ संविधान निर्माण गर्न संविधान सभा चयन गरिएको थियो। एकल निर्वाचन क्षेत्रबाट २४० र समानुपातिक निर्वाचन क्षेत्रबाट ३३५ जना निर्वाचित भएका थिए। २४० २०६४[१३]
२०७०[१४]
वि.सं २०७४ नेपालको संविधान २०७२ संविधान सभाबाट अनुमोदन भएको थियो। नयाँ प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० जना निर्वाचित भएका छन्। १६५ २०७४[१५]
२०७९[१६]
२०८२
प्रतिनिधि सभामा नेपालका निर्वाचन क्षेत्रहरू, संरक्षित क्षेत्रहरू हरियो रङमा देखाइएको छ।
नेपालको सङ्घीय संसदका निर्वाचन क्षेत्रहरू[१५]
क्रम प्रदेशहरू जिल्लाहरू निर्वाचन क्षेत्र मतदाता सङ्ख्या
(२०८२)[१६]
कोशी ताप्लेजुङ ताप्लेजुङ १ ९०,३२७
पाँचथर पाँचथर १ १,४३,४०८
इलाम इलाम १ १,१२,३२०
इलाम २ १,१९,४८९
झापा झापा १ १,३१,०६७
झापा २ १,४७,५२२
झापा ३ १,४०,८५७
झापा ४ १,३०,७१२
झापा ५ १,६३,३७९
१० सङ्खुवासभा सङ्खुवासभा १ १,१९,६३०
११ तेह्रथुम तेह्रथुम १ ७३,१३७
१२ भोजपुर भोजपुर १ १,२५,७६६
१३ धनकुटा धनकुटा १ १,१८,४२५
१४ मोरङ मोरङ १ १,२८,५४५
१५ मोरङ २ १,२९,१८४
१६ मोरङ ३ १,५८,०५७
१७ मोरङ ४ १,१९,२५५
१८ मोरङ ५ १,१०,१७७
१९ मोरङ ६ १,३७,८३२
२० सुनसरी सुनसरी १ १,५०,३९३
२१ सुनसरी २ १,५८,९१०
२२ सुनसरी ३ १,३४,३०२
२३ सुनसरी ४ १,३७,३४०
२४ सोलुखुम्बु सोलुखुम्बु १ ८५,५१५
२५ खोटाङ खोटाङ १ १,४७,१२०
२६ ओखलढुङ्गा ओखलढुङ्गा १ १,२२,७१५
२७ उदयपुर उदयपुर १ १,४२,८०४
२८ उदयपुर २ ९६,१२२
२९ मधेश सप्तरी सप्तरी १ १,१९,०४३
३० सप्तरी २ १,०५,९२२
३१ सप्तरी ३ १,११,८७१
३२ सप्तरी ४ १,०९,५६६
३३ सिराहा सिराहा १ १,११,९४९
३४ सिराहा २ १,१५,७६०
३५ सिराहा ३ १,१९,२५०
३६ सिराहा ४ १,०६,६८६
३७ धनुषा धनुषा १ १,२६,०४०
३८ धनुषा २ १,३४,८२६
३९ धनुषा ३ १,२५,९२७
४० धनुषा ४ १,२७,७७८
४१ महोत्तरी महोत्तरी १ १,०५,६४६
४२ महोत्तरी २ १,०७,५९४
४३ महोत्तरी ३ १,१०,४३६
४४ महोत्तरी ४ १,०७,६०६
४५ सर्लाही सर्लाही १ १,३०,८७१
४६ सर्लाही २ १,२५,३११
४७ सर्लाही ३ १,३४,४१२
४८ सर्लाही ४ १,२१,०१२
४९ रौतहट रौतहट १ १,०८,७२६
५० रौतहट २ १,०८,८७२
५१ रौतहट ३ १,०८,६९९
५२ रौतहट ४ १,१०,३१४
५३ बारा बारा १ १,२३,९८५
५४ बारा २ १,१३,८३९
५५ बारा ३ १,१३,५२१
५६ बारा ४ १,१४,४३९
५७ पर्सा पर्सा १ ८९,६३८
५८ पर्सा २ ९५,१२०
५९ पर्सा ३ ९६,५४२
६० पर्सा ४ ९५,२१३
६१ बागमती दोलखा दोलखा १ १,७०,३२१
६२ रामेछाप रामेछाप १ १,८७,९५२
६३ सिन्धुली सिन्धुली १ १,१०,३९१
६४ सिन्धुली २ १,०४,६२८
६५ रसुवा रसुवा १ ४१,४७१
६६ धादिङ धादिङ १ १,३६,६८६
६७ धादिङ २ १,३८,५९४
६८ नुवाकोट नुवाकोट १ १,२३,९२९
६९ नुवाकोट २ १,२३,९३९
७० काठमाडौँ काठमाडौँ १ ४८,४८९
७१ काठमाडौँ २ ८८,७०८
७२ काठमाडौँ ३ ६४,४७९
७३ काठमाडौँ ४ ७६,१४१
७४ काठमाडौँ ५ ७८,११४
७५ काठमाडौँ ६ ६७,७५९
७६ काठमाडौँ ७ ६७,४११
७७ काठमाडौँ ८ ५७,८११
७८ काठमाडौँ ९ ७८,४९५
७९ काठमाडौँ १० ८३,३०१
८० भक्तपुर भक्तपुर १ १,०७,०५४
८१ भक्तपुर २ ९८,३५६
८२ ललितपुर ललितपुर १ ७७,७३७
८३ ललितपुर २ ८९,०८२
८४ ललितपुर ३ १,०२,४३७
८५ काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोक १ १,६१,१००
८६ काभ्रेपलाञ्चोक २ १,६५,५११
८७ सिन्धुपाल्चोक सिन्धुपाल्चोक १ १,३६,९८५
८८ सिन्धुपाल्चोक २ १,३८,०१३
८९ मकवानपुर मकवानपुर १ १,५८,४३५
९० मकवानपुर २ १,५६,८९९
९१ चितवन चितवन १ १,४९,६२१
९२ चितवन २ १,३७,१५२
९३ चितवन ३ १,५५,३०९
९४ गण्डकी गोरखा गोरखा १ १,२०,५२५
९५ गोरखा २ १,०८,५३३
९६ मनाङ मनाङ १ ७,०००
९७ लमजुङ लमजुङ १ १,३७,१२४
९८ कास्की कास्की १ १,१६,८७८
९९ कास्की २ ८४,१३४
१०० कास्की ३ १,०७,५६०
१०१ तनहुँ तनहुँ १ १,२६,८८२
१०२ तनहुँ २ १,२७,५१५
१०३ स्याङ्जा स्याङ्जा १ १,३०,८८६
१०४ स्याङ्जा २ १,१७,९३०
१०५ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)[] नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ १,३७,०७१
१०६ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ १,३१,४४५
१०७ मुस्ताङ मुस्ताङ १ ११,३२८
१०८ म्याग्दी म्याग्दी १ ८६,३९७
१०९ बागलुङ बागलुङ १ ९८,०४७
११० बागलुङ २ ९५,३३५
१११ पर्वत पर्वत १ १,२५,४६६
११२ लुम्बिनी गुल्मी गुल्मी १ १,२२,१८६
११३ गुल्मी २ १,०७,३६३
११४ पाल्पा पाल्पा १ ९८,३८३
११५ पाल्पा २ १,०९,०५३
११६ अर्घाखाँची अर्घाखाँची १ १,७१,६५२
११७ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला[] नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ १,२३,०८०
११८ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ १,३१,०७७
११९ रुपन्देही रुपन्देही १ १,४६,८२४
१२० रुपन्देही २ १,३५,०५०
१२१ रुपन्देही ३ १,४०,०३५
१२२ रुपन्देही ४ १,१६,१७२
१२३ रुपन्देही ५ १,३४,४४२
१२४ कपिलवस्तु कपिलवस्तु १ १,४७,६५९
१२५ कपिलवस्तु २ १,३०,२०२
१२६ कपिलवस्तु ३ १,१८,४०४
१२७ पूर्वी रुकुम पूर्वी रुकुम १ ३४,७७२
१२८ रोल्पा रोल्पा १ १,४९,५९७
१२९ प्युठान प्युठान १ १,६५,४०६
१३० दाङ दाङ १ १,४०,००१
१३१ दाङ २ १,४०,९६५
१३२ दाङ ३ १,५०,७२०
१३३ बाँके बाँके १ १,२४,७२७
१३४ बाँके २ १,०८,२९०
१३५ बाँके ३ १,१७,३५४
१३६ बर्दिया बर्दिया १ १,६८,०३४
१३७ बर्दिया २ १,४५,२३२
१३८ कर्णाली सल्यान सल्यान १ १,६२,४४९
१३९ डोल्पा डोल्पा १ २४,११५
१४० मुगु मुगु १ ३६,०३१
१४१ जुम्ला जुम्ला १ ७१,७३९
१४२ कालिकोट कालिकोट १ ८४,६४६
१४३ हुम्ला हुम्ला १ ३४,३७२
१४४ जाजरकोट जाजरकोट १ १,०७,०९१
१४५ दैलेख दैलेख १ ७९,७०१
१४६ दैलेख २ ८१,५०३
१४७ सुर्खेत सुर्खेत १ १,२२,९०२
१४८ सुर्खेत २ १,२६,०४१
१४९ पश्चिम रुकुम पश्चिम रुकुम १ १,०६,६६०
१५० सुदूरपश्चिम बाजुरा बाजुरा १ ८७,८६१
१५१ अछाम अछाम १ ८२,५१३
१५२ अछाम २ ८२,८२४
१५३ बझाङ बझाङ १ १,२६,९०३
१५४ डोटी डोटी १ १,२८,३९९
१५५ कैलाली कैलाली १ १०८४९१
१५६ कैलाली २ १,०७,७५७
१५७ कैलाली ३ १०९१२२
१५८ कैलाली ४ १,१५,१४३
१५९ कैलाली ५ १,१०,५३९
१६० दार्चुला दार्चुला १ ९२,९४८
१६१ बैतडी बैतडी १ १,५६,३७२
१६२ डडेल्धुरा डडेल्धुरा १ ९३,४०३
१६३ कञ्चनपुर कञ्चनपुर १ १,०१,७२४
१६४ कञ्चनपुर २ १,०९,५७४
१६५ कञ्चनपुर ३ १,०३,०८७

प्रदेश अनुसार निर्वाचन क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]
प्रदेश अनुसार संसदीय निर्वाचन क्षेत्रहरू
प्रदेश निर्वाचन क्षेत्रहरू
को सङ्ख्या
कोशी २८
मधेश ३२
बागमती ३३
गण्डकी १८
लुम्बिनी २६
कर्णाली १२
सुदूरपश्चिम १६
जम्मा १६५
  1. 1 2 वि.सं २०७२ मा नेपाललाई ७ वटा प्रदेशमा विभाजन गर्दा नवलपरासी जिल्लाको क्षेत्रफललाई विभिन्न प्रदेशका २ जिल्लामा विभाजन गरिएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशमा समावेश गरिएको थियो भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला लुम्बिनी प्रदेशमा समावेश गरिएको थियो[१७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Around 61 percent cast votes in largely peaceful polls", The Kathmandu Post, २१ नोभेम्बर २०२२, मूलबाट १३ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३
  2. Kamat, Ram Kumar (२०२२-१२-२८), "Prez summons new Parliament session on January 9" (अङ्ग्रेजीमा), The Himalayan Times, मूलबाट १९ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३
  3. "First HoR meeting after elections being held today", Republica (अङ्ग्रेजीमा), ९ जनवरी २०२३, मूलबाट १९ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०२३ अभिलेखिकरण १९ जनवरी २०२३ वेब्याक मेसिन
  4. "The Constitution of Nepal", World Intellectual Property Organization, २० सेप्टेम्बर २०१५, Article 86 (2) p. 60, मूलबाट १७ नोभेम्बर २०१७-मा सङ्ग्रहित।
  5. "कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? यसरी हुँदैछ निर्धारण"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२
  6. "निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३ - नेपाल कानून आयोग" (PDF)नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२
  7. Sanjeev Giri (३१ अगस्ट २०१७), "CDC submits its report with 165 electoral constituencies", The Kathmandu Post, मूलबाट ३१ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१८
  8. "The Kingdom of Nepal - Parliamentary Elections - May 12, 1991", International Foundation for Electoral Systems, ३ नोभेम्बर २००८, मूलबाट ३ डिसेम्बर २०१७-मा सङ्ग्रहित। अभिलेखिकरण ३ डिसेम्बर २०१७ वेब्याक मेसिन
  9. "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1991", Inter-Parliamentary Union, मूलबाट १४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४
  10. 1 2 "Previous Election Facts and Figures", निर्वाचन आयोग (नेपाल), मूलबाट २१ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४
  11. "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1994", Inter-Parliamentary Union, मूलबाट २ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२४
  12. "Nepal: Parliamentary elections Pratinidhi Sabha, 1999", Inter-Parliamentary Union, मूलबाट २० सेप्टेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२४
  13. "Election Commission - Constituent Assembly Election 2064", निर्वाचन आयोग (नेपाल), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित।
  14. "निर्वाचन आयोग - संविधान सभा सदस्य निर्वाचन, २०७०", निर्वाचन आयोग (नेपाल), मूलबाट ३ डिसेम्बर २०१३-मा सङ्ग्रहित।
  15. 1 2 "प्रतिनिधि सभा निर्वाचन - २०७४", निर्वाचन आयोग (नेपाल), १९ फेब्रुअरी २०१८, मूलबाट ११ Jan २०२२-मा सङ्ग्रहित।
  16. 1 2 "कुन निर्वाचन क्षेत्रमा कति मतदाता (सूचीसहित)", अनलाइन खबर (नेपालीमा), निर्वाचन आयोग, अन्तिम पहुँच २० माघ २०८२
  17. "पूर्वी नवलपरासीको नाम ‘नवलपुर जिल्ला’ र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", कान्तिपुर, २२ सेप्टेम्बर २०१७, मूलबाट २ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]