सामग्रीमा जानुहोस्

नेपालका हिमालहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एक हिमाली देश हो। नेपालमा आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमालहरू रहेका छन् भने उक्त हिमालहरू चीन वा भारतको सीमा पार गरेर सम्पूर्ण रूपमा बाँडिएका छन्।[] नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल, सगरमाथाका साथै ६,००० मिटरभन्दा माथिका १,३१० चुचुराहरू रहेका छन्।[]

हिमाल/शिखरमिटरफिटखण्डटिप्पणी
सगरमाथा८,८४८.८६२९,०३२खुम्बु महालङ्गुर  समुद्री सतहबाट पृथ्वीको सबैभन्दा अग्लो हिमाल
कञ्चनजङ्घा८,५८६२८,१६९उत्तरी कञ्चनजङ्घा  विश्वको तेस्रो अग्लो हिमाल
ल्योत्से८,५१६२७,९४०सगरमाथा खण्ड  चौथो अग्लो
मकालु८,४६३२७,७६६मकालु महालङ्गुर  पाँचौँ अग्लो
चोयु८,२०१२६,९०६खुम्बु महालङ्गुर  छैटौँ अग्लो
धौलागिरी प्रथम८,१६७२६,७९५धौलागिरी  सातौँ अग्लो
मनास्लु८,१६३२६,७८१मानसिरी  आठौँ अग्लो
अन्नपूर्ण प्रथम८,०९१२६,५४५अन्नपूर्ण  दसौँ अग्लो
ग्याचुङ काङ७,९५२२६,०८९खुम्बु महालङ्गुर  सगरमाथा र चोयुको बीचमा
अन्नपूर्ण दोस्रो७,९३७२६,०४०अन्नपूर्ण  
हिमालचुली७,८९३२५,८९६मानसिरी  अठारौँ अग्लो
गाडी चुली७,८७१२५,८२३मानसिरी  प्रथम आरोहण सन् १९७०
नुबचे७,८६१२५,७९१सगरमाथा खण्ड  
धौलागिरी दोस्रो७,७५१२५,४३०धौलागिरी   
जान्नु७,७११२५,२९९कुम्भकर्ण कञ्चनजङ्घा  
धौलागिरी चौथा७,६६१२५,१३५धौलागिरी   
धौलागिरी पाँचौँ७,६१८२४,९९३धौलागिरी   
अन्नपूर्ण तेस्रो७,५५५२४,७८७अन्नपूर्ण  
जोङ्सोङ्७,४६२२४,४८२जनक  #५७औँ अग्लो
गङ्गापूर्ण७,४५५२४,४५९अन्नपूर्ण  
याङ्ग्रा७,४२२२४,३५०गणेश  
काब्रु७,४१२२४,३१८सिङ्गलिला कञ्चनजङ्घा  
चुरेन हिमाल७,३८५२४,२२९धौलागिरी   
किराँत चुली७,३६५२४,१६३कञ्चनजङ्घा  
नङपाई७,३५०२४,११४खुम्बु महालङ्गुर  प्रथम आरोहण १२ अक्टोबर १९८६।
गिम्मीगेला चुली७,३५०२४,११४   प्रथम आरोहण सन् १९९५
चामलाङ७,३२१२४,०१९बरूण महालङ्गुर  ७९औँ अग्लो
धौलागिरी छैटौँ७,२६८२३,८४५धौलागिरी   
पुथा हिउँचुली७,२४६२३,७७३धौलागिरी   
लाङटाङ लिरुङ७,२२७२३,७११लाङटाङ  #९९औँ अग्लो
अन्नपूर्ण दक्षिण७,२१९२३,६८४अन्नपूर्ण  
लाङटाङ री७,२०५२३,६३८लाङटाङ  #१०६औँ अग्लो
चामर७,१८७२३,५७९सिङ्ग्री  प्रथम आरोहण सन् १९५३।
मेलुङ्छे७,१८१२३,५६०रोलवालिङ  प्रथम आरोहण सन् १९८८
पुमोरी७,१६१२३,४९४खुम्बु महालङ्गुर  प्रथम आरोहण सन् १९६२
नेमजुङ मनाङ७,१४०२३,४२५   प्रथम आरोहण सन् १९८३
गौरीशङ्कर७,१३४२३,४०६रोलवालिङ  प्रथम आरोहण सन् १९७९
तिलिचो७,१३४२३,४०६अन्नपूर्ण  प्रथम आरोहण सन् १९७९।
अपी७,१३२२३,३९९योका पहाड गुराँस  प्रथम आरोहण सन् १९६०।
बरूणत्से७,१२९२३,३८९बरूण महालङ्गुर  प्रथम आरोहण सन् १९५४
निलगिरी७,०६१२३,१६६निलगिरी अन्नपूर्ण  First ascent 1962
साइपाल७,०३१२३,०६८साइपाल गुराँस  
माछापुच्छ्रे६,९९३२२,९४३अन्नपूर्ण  कठिन शिखर, आरोहण नभएको
काङ गुरु६,९८१२२,९०४  सन् २००५ को हिमपहिरोमा परि १८ जनाको मृत्यु
दोर्जे लाक्पा६,९६६२२,८५४लमजुङ  
नुम्बुर६,९५८२२,८२८रोलवालिङ  प्रथम आरोहण सन् १९८१
लुगुला हिमाल६,८८९२२,६०२गण्डकी प्रदेश  प्रथम आरोहण सन् २०१४
काञ्जिरोवा६,८८३२२,५८२कञ्जिरोवा हिमाल  
कुबी गाङरी६,८५९२२,५०३हिमालय  
जेठी बहुरानी६,८५०२२,४७४हिमालय  
आमा दब्लम६,८१२२२,३४९बरूण महालङ्गुर  
काङ्टेगा६,७८२२२,२५१बरूण महालङ्गुर  प्रथम आरोहण सन् १९६३
चो पोलु६,७३५२२,०९६बरूण महालङ्गुर  प्रथम आरोहण सन् १९९९
काङ नाचुगो६,७३५२२,०९६  प्रथम आरोहण सन् २००८
चाङ ला६,७२१२२,०५१हिमालय  
लिङ्ट्रेन६,७१४२२,०२८खुम्बु महालङ्गुर  प्रथम आरोहण सन् १९३५
नुम री६,६७७२१,९०६बरूण महालङ्गुर  प्रथम आरोहण सन् २००२
खुम्बुत्से६,६४०२१,७८५खुम्बु महालङ्गुर  सगरमाथाको पश्चिममा पर्ने पहिलो हिमाल
थम्सेर्कु६,६२३२१,७२९बरूण महालङ्गुर  प्रथम आरोहण सन् १९६४
पाङबोचे६,६२०२१,७१९कुटाङ हिमाल  
Dragmarpo Ri६,५७८२१,५८१लाङटाङ  आरोहण नभएको
तोबोचे६,५४२२१,४६३खुम्बु महालङ्गुर  प्रथम आरोहण सन् १९७४
सिङ्गु चुली६,५०१२१,३२९अन्नपूर्ण  पदयात्रा शिखर
मेरा शिखर६,४७६२१,२४७हिमालय  पदयात्रा शिखर
हिउँचुली६,४४१२१,१३२अन्नपूर्ण  पदयात्रा शिखर (कठिन)
चोलात्से६,४४०२१,१२९खुम्बु महालङ्गुर  
कुसुम काङ्गुरु६,३६७२०,८८९बरूण महालङ्गुर  पदयात्रा शिखर (कठिन)
ओम्बिगाइचेन६,३४०२०,८०१बरूण महालङ्गुर  
ओम पर्वत६,१९१२०,३१२हिमालय  कठिन शिखर
कोङ्दे री६,१८७२०,२९९बरूण महालङ्गुर  पदयात्रा शिखर (कठिन)
इम्जा छे६,१६०२०,२१०खुम्बु महालङ्गुर  पदयात्रा शिखर
लोबुचे६,१४५२०,१६१खुम्बु महालङ्गुर  पदयात्रा शिखर
जोङ री६,०९११९,९८४अन्नपूर्ण  पदयात्रा शिखर
निरेखा हिमाल६,०६९१९,९११खुम्बु महालङ्गुर  पदयात्रा शिखर (कठिन)
बेडेन पावेल शिखर५,८२५१९,१११जुगल  पहिला उर्किमा शिखरको रूपमा परिचित
डोल्मा री५,८०६१९,०४९खुम्बु महालङ्गुर  पदयात्रा शिखर (मध्यम)
खुम्बिला हिमाल५,७६११८,९०१महालङ्गुर  आरोहण नभएको
थर्पु चुली५,६६३१८,५७९अन्नपूर्ण  पदयात्रा शिखर
काला पत्थर५,५४५१८,१९२खुम्बु महालङ्गुर  पुमोरी तलको लोकप्रिय पदयात्रा शिखर
याला हिमाल५,५२०१८,११०लाङटाङ  
गोक्यो री५,३५७१७,५७५हिमालय  लोकप्रिय पदयात्रा शिखर

अग्ला हिमालहरूको तस्वीर

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. हर्क गुरुङ। "चिनौँ नेपाली हिमाल" (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२
  2. "विश्वका ८ अग्ला हिमाल, जुन नेपालमै छन् !" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२