सामग्रीमा जानुहोस्

नेपालका सुरङहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Churia Tunnel
चुरिया सुरुङको प्रवेशद्वार
नागढुङ्गा सुरुङको प्रवेश बिन्दु
निर्माणको बेलाको माथिल्लो तामाकोशी सुरुङ

नेपालका सुरुङ्गहरूको सूची

सूची

[सम्पादन]
टनेल व्यास (मि) स्थान सुरु अन्त्य स्थान लम्बाई (मि) उद्देश्य निर्माण वर्ष सन्दर्भ
मेलम्ची खानेपानी आयोजना (नेपालको सबैभन्दा लामो) ३.७ मेलम्ची सुन्दरीजल २५,९१५ खानेपानी आपूर्ति 2021 [१]
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना १२,००० सिँचाइ २०१९ [२]
चुरिया सुरुङ (नेपालको सबैभन्दा पुरानो सुरुङ) हेटौँडा अमलेखगञ्ज ५०० यातायात १९१७ [३]
माथिल्लो तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्ला ८४०० जलविद्युत २०१७ [४]
कुलेखनी III ४२२१ जलविद्युत २०१३ [५]
तिनाउ जलविद्युत बुटवल २४६२ जलविद्युत १९७८ [६]
माई जलविद्युत ३.८० इलाम २१९८ जलविद्युत २०१५ [७]
नागढुंगा सुरुङ ७.० काठमाडौँ धादिङ २६८८ यातायात २०२६ [८]
चमेलिया खोला जलविद्युत ५.२ दार्चुला जिल्ला ४०६७ जलविद्युत [९]
खिम्ती १ जलविद्युत ४.० दोलखा जिल्ला ७९०० जलविद्युत १९९६ [१०]
हेवा खोला-ए जलविद्युत ३.२० पाँचथर जिल्ला ३९२९ जलविद्युत २०१२ [११]
माथिल्लो मादी जलविद्युत ३.२० कास्की जिल्ला ३९२० जलविद्युत २०१६ [१२]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ Light at the end of the Melamchi tunnel | Nepali Times. (n.d.). Retrieved April 7, 2021, from https://www.nepalitimes.com/here-now/light-at-the-end-of-the-melamchi-tunnel/ अभिलेखिकरण २०२१-०१-२० वेब्याक मेसिन
  2. ↑ "About Project :: Bheri Babai Diversion Multipurpose Project (BBDMP)", मूलबाट २०२०-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०७।
  3. ↑ Gartoula, Gopal (५ मार्च २०१८), "Nepal's first, and forgotten, tunnel", मूलबाट २०१९-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  4. ↑ Sureis (२०१७-११-२०), "Breakthrough in Upper Tamakoshi hydro-electric project", The Himalayan Times, मूलबाट २०२०-०९-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  5. ↑ "Tunnel work complete at Nepal's 14-MW Kulekhani 3 hydropower plant", Hydro Review, २०१३-०७-३१, मूलबाट २०२१-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  6. ↑ Summary ReportTechnical Assistance for Developing an Enabling Policy Environment to Accelerate Development of Clean Energy Through Mini and Small Hydropower in Nepal, २०१७, पृ: ११।
  7. ↑ "Sanima Mai Hydropower Limited", मूलबाट २०२०-०८-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  8. ↑ "Nagdhunga–Sisne Khola Tunnel set to be inaugurated on Monday (Photo Feature)", Nepal News।
  9. ↑ Shrestha, Pawan Kumar; Panthi, Krishna Kanta; Basnet, Chhatra Bahadur (२०१३), "Analysis of Squeezing Phenomenon in the Headrace Tunnel of Chameliya Project, Nepal", Hydro Nepal: Journal of Water, Energy and Environment 13: 44–51, आइएसएसएन 2392-4101, डिओआई:10.3126/hn.v13i0.10039, मूलबाट २०२०-०८-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  10. ↑ "Khimti Power Plant", मूलबाट २०२०-०७-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।
  11. ↑ "Hewa Khola 'A' Hydroelectric Project", मूलबाट २०२०-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८। अभिलेखिकरण २०२०-०२-२० वेब्याक मेसिन
  12. ↑ "Upper Madi Hydropower Project", मूलबाट २०२१-०१-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-०८।