सामग्रीमा जानुहोस्

नेपालको अन्तर्राष्ट्रिय वरियता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यी हुन् नेपालको अन्तर्राष्ट्रिय वरियता

  • साक्षरता दर समग्रमा ७०.७%
  • २०१६ को आर्थिक स्वतन्त्रता सूचकाङ्क १७८ मध्ये १५२औँ स्थानमा थियो []
  • व्यवसाय गर्न सजिलो सूचकाङ्क २०२० १९० मध्ये ९४औँ स्थानमा []
  • विश्वव्यापी प्रतिस्पर्धात्मकता सूचकाङ्क २०१६-२०१७ १३८ मध्ये ९८औँ स्थानमा छ
  • आइएमएफ नाममात्र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २०१९, १८७ अर्थतन्त्रहरू मध्ये १५८औँ स्थानमा
  • कमजोर राज्य सूचकाङ्क २०२०, ४९औँ सबैभन्दा कमजोर राज्य स्थानमा
  • भ्रष्टाचार धारणा सूचकाङ्क २०१९, १७६ सरकारहरू मध्ये ११३औँ स्थानमा रहेको, [] २०२२ मा १८० देशहरू मध्ये ११०औँ स्थानमा रहेको []
  • प्रेस स्वतन्त्रता सूचकाङ्क २०१७, १८० देशहरू मध्ये १००औँ स्थानमा []
  • प्रेस स्वतन्त्रता २०१७, १९८ मध्ये १०८औँ स्थानमा []
  • लोकतन्त्र सूचकाङ्क २०१६, १६७ सरकारहरू मध्ये १०२ स्थानमा []
  • विश्व पर्यटन सङ्गठन : विश्व पर्यटन वरीयता
  • विश्व आर्थिक मञ्च : यात्रा र पर्यटन प्रतिस्पर्धात्मकता प्रतिवेदन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2016 IEF (XLS) table download", The Heritage Foundation, मूलबाट २०१६-०२-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-०१ अभिलेखिकरण २०१६-०२-०७ वेब्याक मेसिन
  2. "Doing Business 2017 - Equal Opportunity for All - World Bank Group", www.doingbusiness.org
  3. transparency.org 2016 Corruption Perceptions Index[मृत कडी]
  4. "Nepal ranked 110th in Corruption Perceptions Index", The Kathmandu Post, ३१ Jan २०२३, अन्तिम पहुँच १६ Jan २०२४
  5. World Press Freedom Index 2017अभिलेखिकरण २०१८-०८-२७ वेब्याक मेसिन, Reporters Without Borders
  6. "Freedom of the Press 2017", Freedom House।
  7. "Democracy Index 2016: Revenge of the "deplorables"", eiu.com, The Economist Intelligence Unit, २५ जनवरी २०१७, अन्तिम पहुँच २० जुलाई २०१७ अभिलेखिकरण ११ नोभेम्बर २०१९ वेब्याक मेसिन
  8. World Intellectual Property Organization (२०२४), "Global Innovation Index 2024: Unlocking the Promise of Social Entrepreneurship", www.wipo.int (अङ्ग्रेजीमा), पृ: १८, आइएसबिएन 978-92-805-3681-2, डिओआई:10.34667/tind.50062, अन्तिम पहुँच २०२४-१०-०६