नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालको इतिहास विभिन्न हत्याकाण्ड तथा पर्वहरुले भरिएका छन् | नेपालमा भएका विभिन्न हत्याकाण्डहरुको सूची निम्न रहेका छन् :

१. वासठ्ठीहरण[सम्पादन गर्ने]

२. कोत पर्व[सम्पादन गर्ने]

कोतपर्व नेपालको इतिहासमा सबैभन्दा दोश्रो ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।

३. भण्डारखाल पर्व[सम्पादन गर्ने]

भण्डारखाल पर्व वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्न रचिएको पर्व हो । पुतली नानी र पण्डित विजयराजले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वज बस्नेतलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् ।

४. अलौ पर्व[सम्पादन गर्ने]

अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजीकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।

अन्य पर्व[सम्पादन गर्ने]

  1. ३८ सालको पर्व
  2. ४२ सालको पर्व
  3. गेहेन्द्र शम्शेर काण्ड
  4. मकै पर्व
  5. चर्खा प्रचारमा प्रतिबन्ध
  6. लाइब्रेरी पर्व
  7. बसन्त शम्शेर पर्व
  8. प्रचण्ड गोर्खा पर्व
  9. महावीर स्कूल काण्ड

पञ्चायत काल[सम्पादन गर्ने]

  1. जनकपुर बम काण्ड
  2. कच्छे पर्व
  3. झोडा काण्ड
  4. पिस्कर हत्याकाण्ड
  5. टिम्बुरबोटे काण्ड
  6. सुखानी हत्याकाण्ड
  7. छिन्ताङ हत्याकाण्ड
  8. सेक्टर काण्ड

बहुदलीय संसदीय व्यवस्था कालिन[सम्पादन गर्ने]

  1. दासढुंगा दुर्घटना

माओवादी शसस्त्र जनयुद्ध[सम्पादन गर्ने]

  1. दोरम्बा घटना
  2. दाङ आक्रमण
  3. बेनी आक्रमण
  4. बाँदरमुडे काण्ड
  5. दरबार हत्या काण्ड

मधेश आन्दोलन २०७२[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]