नेपालको उपप्रधानमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
नेपालको
Emblem of Nepal (2020).svg
बहालवाला
रिक्त

२०७८ असार ८  देखि
सम्बोधनसम्माननीय
सदस्य
प्रतिवेदन पेश
नियुक्तिकर्तानेपालको राष्ट्रपति
पदावधिराष्ट्रपतिको इच्छा अनुसार
पारिश्रमिकरु७७,६४०[१]
Emblem of Nepal.svg
यो लेख
नेपालको सरकार र राजनीतिको
एक शृंखला हो
संविधान
वैदेशिक सम्बन्ध

नेपालको उपप्रधानमन्त्री नेपाल सरकारको उपप्रमुख हुन्। नेपालको मन्त्रिपरिषद् मा वरिष्ठतामा उपप्रमुख दोस्रो स्थानमा रहेका हुन्छन्। उपप्रधानमन्त्री नेपाल सरकारमा प्रधानमन्त्री पछिको सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उपप्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रिपरिषद्को अध्यक्षता गर्छन्।

संवैधानिक प्रावधानहरू[सम्पादन गर्ने]

पारिश्रमिक[सम्पादन गर्ने]

नेपालको उपप्रधानमन्त्रीको पारिश्रमिक नेपालको संविधान २०७२को धारा ७८ बमोजिम सङ्घीय ऐनले व्यवस्था गरे बमोजिम हुन्छ। त्यस्तो ऐन नबनाउँदासम्म नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।[२]

शपथ ग्रहण[सम्पादन गर्ने]

उपप्रधानमन्त्रीले नेपालको संविधान २०७२को धारा ८० बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने हुन्छ।[२]

नेपालको उपप्रधानमन्त्रीहरूको सूची[सम्पादन गर्ने]

वि.संं २०६४ मा मुलुकलाई गणतन्त्र घोषणा गरिएदेखि नै निम्न व्यक्तिहरू नेपालको उपप्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा नियुक्त भएका छन्:

नेपालको उपप्रधानमन्त्री अतिरिक्त मन्त्रालय राजनीतिक दल पदभार ग्रहण पदभार छोडेको प्रधानमन्त्री
वामदेव गौतम गृहमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०६५ साउन २०६६ जेठ पुष्पकमल दाहाल
विजयकुमार गच्छदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपाल लोकतान्त्रिक फोरम २०६६ जेठ ११ २०६७ माघ २३ माधवकुमार नेपाल
सुजाता कोइराला परराष्ट्रमन्त्री नेपाली काङ्ग्रेस २०६६ असोज २६[३]
कृष्णबहादुर महरा गृहमन्त्री एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०६८ वैशाख २१[४] २०६८ भदौ २ झलनाथ खनाल
उपेन्द्र यादव परराष्ट्रमन्त्री मधेसी जनअधिकार फोरम
नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०६८ भदौ १८[५] २०६९ चैत १ बाबुराम भट्टराई
विजयकुमार गच्छदार गृहमन्त्री नेपाल लोकतान्त्रिक फोरम
प्रकाशमान सिंह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेपाली काङ्ग्रेस २०७० फागुन १३[६] २०७२ असोज २५ सुशील कोइराला
वामदेव गौतम गृहमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
विजयकुमार गच्छदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपाल लोकतान्त्रिक फोरम २०७२ असोज २५ २०७३ साउन २० खड्गप्रसाद ओली
कमल थापा परराष्ट्रमन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी
टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७२ कात्तिक २
सिपी मैनाली महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) २०७२ कात्तिक १९
चित्रबहादुर केसी सहकारी तथा गरिबी निवारण मन्त्री राष्ट्रिय जनमोर्चा
भीम रावल रक्षामन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७३ साउन १७[७]
विमलेन्द्र निधि गृहमन्त्री नेपाली काङ्ग्रेस २०७३ साउन २० २०७४ जेठ १७ पुष्पकमल दाहाल
कृष्णबहादुर महरा अर्थमन्त्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
विजयकुमार गच्छदार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेपाल लोकतान्त्रिक फोरम २०७४ वैशाख २५
२०७४ जेठ २४ २०७४ फागुन ३ शेरबहादुर देउवा
गोपालमान श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नेपाली काङ्ग्रेस
कृष्णबहादुर महरा परराष्ट्रमन्त्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ असोज ३१
कमल थापा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसहरी विकास मन्त्री[८] राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ असोज ३१[९] २०७४ फागुन २[१०]
ईश्वर पोखरेल रक्षामन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७५ जेठ १८ २०७८ जेठ २१ खड्गप्रसाद ओली
उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समाजवादी पार्टी, नेपाल २०७६ मङ्सिर ४
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री २०७६ मङ्सिर ५ २०७६ पुष ८
विष्णुप्रसाद पौडेल अर्थमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७८ जेठ २१[११] २०७८ असार ८[१२]
रघुवीर महासेठ परराष्ट्रमन्त्री
राजेन्द्र महतो सहरी विकास मन्त्री जनता समाजवादी पार्टी, नेपाल
विष्णुप्रसाद पौडेल अर्थमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७८ असार १० २०७८ असार २९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Know how much a minister, an MP and other high officials earn in Nepal", अनलाइन खबर (अङ्ग्रेजीमा), ७ सेप्टेम्बर २०२१, मूलबाट ७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१ 
  2. २.० २.१ "Constitute", www.constituteproject.org 
  3. "Sujata Koirala appointed as DPM", द हिमालयन टाइम्स, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  4. "Prime Minister of Nepal Jhalanath Khanal Expanded Cabinet", जागरण जोश, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  5. "Nepal Prime Minister Bhattarai expands cabinet", द हिन्दु, अन्तिम पहुँच १५ अक्टोबर २०१७ 
  6. "Meet the new cabinet of ministers", नेपाली टाइम्स, अन्तिम पहुँच १ अक्टोबर २०१७ 
  7. "Nepal Army bids farewell to Defence Minister Rawal", द हिमालयन टाइम्स, अन्तिम पहुँच १ फेब्रुअरी २०१८ 
  8. "PM sacks Urban Development Minister Giri", द काठमाडौँ पोस्ट, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  9. "Nepal Prime Minister Deuba reshuffles cabinet again", Business Standard India (Business Standard), २०१७-१०-१७, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  10. "Thapa given formal farewell from ministries of energy, urban development", República, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  11. "Oli cabinet reshuffle: Here’s the complete list with portfolios", अनलाइन खबर, ४ जुन २०२१, अन्तिम पहुँच ७ जुन २०२१ 
  12. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", अन्नपूर्ण पोस्ट (नेपालीमा), मूलबाट २०२१-०६-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०६-२२