नेपालको शिक्षा मन्त्रीहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२००७ साल पछि नेपालको शिक्षा मन्त्रीहरू निम्न रहेका थिए ।

क्रम नाम मन्त्रि भएको वर्ष ! क्रम नाम मन्त्रि भएको वर्ष
नृपजंग राणा बिक्रम सम्बत् २००७ फाल्गुन ७ २६ फतेमंसिंह थारु बिक्रम सम्बत् २०४०
शारदा शमशेर बिक्रम सम्बत् २००९ २७ श्रीरणधिर सुब्बा बिक्रम सम्बत् २०४१
त्रिपुखारसिंह प्रधान बिक्रम सम्बत् २०१० २८ केशरबहादुर विष्ट बिक्रम सम्बत् २०४३
डा. डिल्लीरमण रेग्मी बिक्रम सम्बत् २०१० २९ पर्शुनारायण चौधरी बिक्रम सम्बत् २०४४
बालचन्द्र शर्मा बिक्रम सम्बत् २०१२ ३० अचुतराज रेग्मी बिक्रम सम्बत् २०४६
लक्ष्मीप्रसाद देवकोटा बिक्रम सम्बत् २०१४ ३1 डा केशरजंग रायमाझी बिक्रम सम्बत् २०४७
श्रीरणधीर सुब्बा बिक्रम सम्बत् २०१५ ३२ रामहरी जोशी बिक्रम सम्बत् २०४८
पर्शुनारायण चौधरी बिक्रम सम्बत् २०१६ ३३ गोविन्दराज जोशी बिक्रम सम्बत् २०४८
अनिरुद्रप्रसाद सिंह बिक्रम सम्बत् २०१७ ३४ मोदनाथ प्रश्रित बिक्रम सम्बत् २०५१
१० विश्ववन्धु थापा बिक्रम सम्बत् २०१८ ३५ गोविन्दराज जोशी बिक्रम सम्बत् २०५२
११ कृतिनिधि विष्ट बिक्रम सम्बत् २०१९ ३६ देवीप्रसाद ओझा बिक्रम सम्बत् २०५३
१२ पुस्करनाथ उप्रेती बिक्रम सम्बत् २०२२ ३७ अर्जुननरसिंह के.सी बिक्रम सम्बत् २०५५
१३ कृतिनिधि विष्ट बिक्रम सम्बत् २०२३ ३८ कुलबहादुर गुरुङ] बिक्रम सम्बत् २०५५
१४ सुरेन्द्रबहादुर बस्नेत बिक्रम सम्बत् २०२४ ३९ योगप्रसाद उपाध्याय बिक्रम सम्बत् २०५६
१५ गेहेन्द्रबहादुर राजभण्डारी बिक्रम सम्बत् २०२५ ४० ओमप्रसाद उपाध्याय बिक्रम सम्बत् २०५८
१६ वासुदेव्प्रसाद ढुंगाना बिक्रम सम्बत् २०२५ ४१ देवीप्रसाद ओझा बिक्रम सम्बत् २०५९
१७ नरेन्द्रकुमार प्रधान बिक्रम सम्बत् २०२६ ४२ हरिबहादुर बस्नेत बिक्रम सम्बत् २०६०
१८ ज्ञानेन्द्रबहादुर कार्की बिक्रम सम्बत् २०२८ ४३ विमलेन्द्र निधि बिक्रम सम्बत् २०६१
१९ कृष्णराज अर्याल बिक्रम सम्बत् २०३० ४४ राधाकृष्ण मैनाली बिक्रम सम्बत् २०६१
२० राधाप्रसाद घिमिरे (राज्यमन्त्री) बिक्रम सम्बत् २०३२ ४५ डा मंगलसिद्धि मानन्धर बिक्रम सम्बत् २०६३
२१ डा. तर्कबहादुर गुरुङ (राज्यमन्त्री) बिक्रम सम्बत् २०३३ ४६ प्रदिप नेपाल बिक्रम सम्बत् २०६४
२२ पशुपतिशमशेर जबरा (राज्यमन्त्री) बिक्रम सम्बत् २०३५ ४७ रेणुकुमारी यादव बिक्रम सम्बत् २०६५
२३ डा. डम्बरनाथ यादव(राज्यमन्त्री) बिक्रम सम्बत् २०३६ ४८ रामचन्द्र कुशवाहा बिक्रम सम्बत् २०६६
२४ मरिचमानसिंह श्रेष्ठ बिक्रम सम्बत् २०३७ ४९ गंगालाल तुलाधर बिक्रम सम्बत् २०६७
२५ नारायणदत्त भट्ट बिक्रम सम्बत् २०३८ ५० [[]] बिक्रम सम्बत् २०५०


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]