नेपालगञ्ज गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ नेपालगञ्ज गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
नेपालगञ्ज
मिति२०७३,४ फागुन २६ देखि चैत ३ गते सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल रूपन्देही ११ (पहिलोऔँ उपाधि)
उप-विजेतानेपाल संकटा क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)अमर डंगोल(RUP-XI)
(५ गोल)


नेपालगञ्ज गोल्डकप २०७३ नेपालगञ्ज गोल्डकपको दोस्रो संस्करण हो । सडन डेथमा १-१(५-६) विजयी हुँदै अग्नी रुपन्देहीले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि जितेको थियो। निर्धारित समय १–१ को बराबरी, टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । सडन डेथमा पनि ३–३ पेनाल्टी हान्नु परेको थियो ।साएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा पराजित गर्दै रुपन्देहीले वर्षको दोस्रो उपाधि जितेको हो ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

राउन्ड १[सम्पादन गर्नुहोस्]

नेपाल सुदूरपश्चिम ११ ०-१ भारत दिल्ली युनाइटेड

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल झापा ११ ०-२ नेपाल संकटा क्लब
महेन्द्र रंगशाला

नेपाल नेपाल पुलिस क्लब १-२ नेपाल रूपन्देही ११
जुमानु राई Goal ३५' अमर डंगोल Goal ५५'७५'
महेन्द्र रंगशाला

फाइनल[सम्पादन गर्नुहोस्]

नेपाल संकटा क्लब काठमाडौ १-१
(६-७)
नेपाल रूपन्देही ११
अनिल गुरूङ Goal ६५' अमर डंगोल Goal ७६'
महेन्द्र रंगशाला

स्रोत[सम्पादन गर्नुहोस्]