सामग्रीमा जानुहोस्

नेपालगन्ज विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालगन्ज विमानस्थल
राँझा विमानस्थल
  • आइएटिए: KEP
  • आइसिएओ: VNNG
    नेपालगन्ज विमानस्थल नेपाल-को अवस्थिति
    नेपालगन्ज विमानस्थल
    नेपालगन्ज विमानस्थल
    नेपालको नक्शामा नेपालगन्ज विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजानिक
सञ्चालकनेपाल सरकार
सेवा गर्ने स्थाननेपालगन्ज,  नेपाल
उचाइ समुद्री सतह५४० फिट / १६५ मी
निर्देशाङ्क२८°०६′१३″ उत्तर ०८१°४०′०१″ पूर्व / २८.१०३६१° उत्तर ८१.६६६९४° पूर्व / 28.10361; 81.66694
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०८/२६ १,५५३ ५,००७ Asphalt

राँझा विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्त्वपूर्ण विमानस्थल हो। यो विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो।

नामांकरण

[सम्पादन]

यो विमानस्थलको नाम नेपालको नेपालगन्ज नगरको नामबाट राखीएको हो।

स्थिति

[सम्पादन]

यो विमानस्थल नेपालगन्ज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू

[सम्पादन]
नेपालगन्ज विमास्थलमा वायुसेवा प्रदायक ताराको विमान चढ्दै यात्रुहरू।

नेपाल वायुसेवा यती एअरलाईन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर

उडान

[सम्पादन]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

सन्दर्भहरू

[सम्पादन]
  1. Airport information for VNNG from DAFIF (effective October 2006)
  2. Airport information for Nepalgunj (Nepalganj), Nepal (VNNG / KEP) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).

यो पनि हेर्नुस

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]