नेपालमा पाइने सरीसृपहरूको सूची
स्वरूप
सम्बन्धित लेख |
नेपालको वनसम्पदा |
---|
नेपालमा पाइने सरीसृपहरूको सूचीमा नेपालमा सुचीकृत भएका सरीसृपहरू पर्दछन्।
- परिवार - क्रोकोडिलिडे
- मगर गोही (Crocodylus palustris)
- परिवार: गाभिलिडे
- घडियाल (Gavialis gangeticus)
उपगण: ल्यासेर्टिलिया
[सम्पादन गर्नुहोस्]- परिवार: गेकोनिडे
- परिवार: भारानिडे
उपगण: सर्पेन्टिज
[सम्पादन गर्नुहोस्]- परिवार: पाइथोनिडे
- एसियाली अजिङ्गर (Python molurus)
- बर्मेली अजिङ्गर (Python bivittatus)
- परिवार: एलापिडे
- करेत (Bungarus caeruleus)
- गनगली
- एसियाली गोमन (Naja naja)
- राज गोमन (Ophiophagus hannah)
- परिवार: टाफ्लोपिडा
- आँदो (Indotyphlops braminus)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- "नेपालमा पाइने सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिहरू", dnpwc.gov.np, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच २० डिसेम्बर २०२०।