नेपालमा रेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


thumb नेपाली रेल सेवा नेपालमा रेलको स्थिति अत्यन्त दयनिय छ। नेपालमा रेल नाम मात्रको छ। दक्षिणमा भारत संग जोडियेका ५९ किमी, जनकपुर आसपास चल्छ नेपालको सानो मीटरको रेल जुन भारतको जयनगर स्टेशन संग जोडिएको छ। यो रेलको सम्पर्क नेपालको राजधानी काठमांडु सँग छैन।