नेपालमा शिक्षा
स्वरूप
शिक्षा मन्त्रालय | |
---|---|
शिक्षा मन्त्री | कृष्णगोपाल श्रेष्ठ[१] |
राष्ट्रिय शिक्षा बजेट (वि.सं. २०७७/७८) | |
बजेट | रू १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख[२] |
सामान्य विवरण | |
प्राथमिक भाषा | नेपाली |
प्रणाली प्रकार | केन्द्रीय |
स्थापना | शिक्षा ऐन २०२८ |
साक्षरता (सन् २०११) | |
कुल | ६५.९% |
पुरुष | ७५.१% |
महिला | ५७.४% |
नामाङ्कन | |
कुल | ६३,७३,००३ |
प्राथमिक | ४०,३०,०४५ |
माध्यमिक | २१,९५,८३५२ |
उत्तर माध्यमिक | १,४७,१२३ |
योग्यता | |
माध्यमिक स्नातक | ४६.२% |
उत्तर-माध्यमिक स्नातक | अज्ञात |
1स्रोत: शिक्षा मन्त्रालय वेबसाइट 2निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक सम्मिलित |
नेपालमा शिक्षा लामो समयसम्म गृह-विद्यालय र गुरुकुलहरूमा आधारित रहेको थियो।[३] सन् १८५३ मा जङ्गबहादुर राणाद्वारा पहिलो औपचारिक विद्यालय दरबार हाई स्कुलको स्थापना गरिएको थियो जुन त्यस समयमा धनी राणा वर्गको लागि मात्र खुला राखिएको थियो। सन् १९५१ मा नेपालमा प्रजातन्त्र आएपछि यसमा साधारण व्यक्तिको बच्चाहरूलाई समेत प्रवेश दिन थालिएको हो। नेपालको वर्तमान समयको प्राथमिक विद्यालयदेखि लिएर विश्वविद्यालय स्तरसम्मको शिक्षालाई भारतीय शिक्षा प्रणाली अनुसार तयार गरिएको छ, जुन ब्रिटिस राजको विरासत हो।[४]
प्रशासन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रधानमन्त्री ओलीद्वारा आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त, मन्त्रिमण्डलमा जिम्मेवारी हेरफेर"। बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१।
- ↑ "शिक्षामा बजेट बढ्यो, तर उच्च शिक्षामा घट्यो", आनलाइन खबर, अन्तिम पहुँच २७ मे २०२१।
- ↑ EDUCATION IN NEPAL, Nepal: THE BUREAU OF PUBLICATIONS, COLLEGE OF EDUCATION, १९५६।
- ↑ "Education System in Nepal"।