सामग्रीमा जानुहोस्

नेपालमा सौर्य ऊर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा अनुकूल सौर्य स्रोतहरू छन्। यहाँ प्रतिदिन प्रती बर्गमिटरमा औसत ३.६ देखि ६.२ किलोवाट सौर्य किरण प्राप्त हुन्छ। सूर्यको प्रकाशको अवधि प्रति वर्ष लगभग तीन सय दिन वा प्रति दिन ६.८ घण्टा हुन्छ, वार्षिक लगभग २१०० घण्टाको बराबर छ । । यसले नेपालका अधिकांश क्षेत्रहरूमा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावनाको सङ्केत गर्दछ।

Solar power in Nepal
Solar irradiation map of Nepal
Installed capacity0.115 GW (2024) (96th)
Annual generation0.034 TWh (2024)
Capacity per capita0.0039 W (2024)
Share of electricity0.15% (2024)
अद्यावधिक 7 September 2025
Solar power station Capacity (MW) Location Commissioning year (planned)
Dhalkebar Solar PV Project 120 Mahottari District 2025
Barju Solar Project 50 Sunsari District 2025
Parwanipur Solar Farm 30 Bara District 2025
Total 200

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]