नेपालवाणी नेटवर्क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालावाणी नेटवर्क काठमाडौको अनामनगरमा रहेको नेटवर्क रेडियो हो । यस नेटवर्क रेडियोले विहान साढे ५ बजे देखि राति १० बजे सम्म नेपालभरका १ सय २० वटा एफ.एम रेडियोमा समाचार प्रशारण गर्दै आएको छ । राजधानीमा नेपालवाणी नेटवर्क रेडियो उपत्यका एफ.एम ८७ दशमलबबाट समाचार तथा कार्यक्रमहरू प्रशारण गर्दै आएको छ ।

बाह्य सूत्र[सम्पादन गर्ने]

Contact नेपालवाणीको वेवसाइट

टेलिफोनः ९७७– १–४१०२७२९

सन्दर्भ सामग्री[सम्पादन गर्ने]