नेपाली कूटनीतिक नियोगहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विश्व मानचित्रमा नेपालका कूटनीतिक नियोगहरू:
  नेपाल
  नेपाली कूटनीतिक नियोगहरू

विश्वका विभिन्न देशमा नेपालका कूटनीतिक नियोगहरू रहेका छन्। ३० देशमा नेपाली दूतावास रहेका छन्[१] भने कतिपय देशमा महावाणिज्यदूत र वाणिज्य दूत रहेका छन्। यस लिस्टमा मानार्थ वाणिज्यदूत लाई समावेश गरिएको छैन। [२]

पृथ्वीनारायण शाह ले सन् १७६९ मा स्थापना गरेको जैसी कोठा नेपालको परराष्ट्र मामिला हेर्ने पहिलो अड्डा थियो। नेपालको परराष्ट्र विभाग भने पहिलो पटक सन् १९३४ मा खुलेको थियो। ७ सालको क्रान्ति सम्ममा नेपालको परराष्ट्र सम्बन्ध बेलायत, भारत, फ्रान्स र अमेरिका सँग मात्र जोडिएको थियो। अहिले नेपालको परराष्ट्र मन्त्रालयले सबै कूटनीतिक सम्बन्ध मामिला हेर्ने गर्दछ।

बेइजिङ स्थित नेपाली दूतावास
कोपन हेगन स्थित नेपाली दूतावास
मस्को स्थित नेपाली दूतावास
प्यारिसमा नेपाली दूतावास
वासिङटन डिसीमा रहेको नेपाली दूतावास

अफ्रिका[सम्पादन गर्ने]

अमेरिका[सम्पादन गर्ने]

एशिया[सम्पादन गर्ने]

यूरोप[सम्पादन गर्ने]

ओशेनिया[सम्पादन गर्ने]

बहुपक्षीय निकायहरू[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल, अन्तिम पहुँच १९ अगस्ट २०१८ 
  2. "विभिन्न देशमा नेपाली दूतावासहरू", परराष्ट्र मन्त्रालय नेपाल (अभिलेख), अन्तिम पहुँच १९ अगस्ट २०१८