नेपाली युवक बौद्ध परिषद् बुलेटिन (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली युवक बौद्ध परिषद् बुलेटिन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भिक्षु अश्वघोषद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक आनन्दकुटी विद्यापीठ हो। यसको प्रकाशन काठमाडौंमा बुलेटिन २०२४जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]