नेपाली राष्ट्रिय फुटबल टिमका सिजनहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल राष्ट्रिय फुटबल टिम नेपाल को तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम हो । यस फुटबल टिमलाई अखिल नेपाल फुटबल सङ्घद्वारा परिचालित गर्ने गरिन्छ । यो टिमएएफसीको सदस्य रहेको छ । नेपाल फुटबल टिमले अभ्यास दशरथ रंगशाला मा गर्ने गर्दछ। नेपाल फुटबल टिम एनफाको मातहतमा रहन्छ , एन्फाको स्थापन सन् १९५१ भएको थियो र उसलाई फिफाले सन् १९७० मा मान्यता प्रदान गरेको थियो ।भने त्यसयता नेपाली फुटबल टिमले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मान्यता प्राप्त गर्दै खेल्ने अवसर पनि पायो ।त्यसयता नेपाली फुटबल टिमले विभिन्न वर्षहरूमा गरेका प्रदशनीलाई नेपाली राष्ट्रिय फुटबल टिमको सिजनहरूमा उल्लेख गरिएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सिजनहरू[सम्पादन गर्नुहोस्]

यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका सिजनहरू

२०१४-१५[सम्पादन गर्नुहोस्]

२०१६[सम्पादन गर्नुहोस्]

सम्पूर्ण खेल नतिजा
प्रतियोगिताहरू कुल खेल जित हार बराबर हानेको गोल खाएको गोल
बंगबन्धु गोल्ड कप
साफ गेम ११
एएफसी सोलिदरिटी कप
मैत्रीपूर्ण खेल
२०१६ मा नेपालले जितेका उपाधिहरू

उपाधिहरू[सम्पादन गर्नुहोस्]

-२००० सम्म
२०१६

स्रोत[सम्पादन गर्नुहोस्]