नेपाली साहित्य सम्मेलन, दार्जीलिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) नेपाली भाषा-साहित्यको सेवा र विकास गर्न दार्जीलिङ, भारतमा स्थापना भएको संस्था हो ।

स्थापनाकालदेखि नै नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत वि.सं. २०४९ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]