नेपाली (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कमलमणि दीक्षितद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक मदन पुरस्कार गुठी हो। यसको प्रकाशन ललितपुरमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१६कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पत्रिकाले नेपाली साहित्यमा राम्रो योगदान दिएको छ।


जनक महरा