नेपाल आँखा अस्पताल काठामाण्डौ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

नेपाल आँखा अस्पताल राजधानीको त्रिपुरेश्वरमा रहेको छ। यो नेपालमा आँखा उपचार गर्ने पहिलो अस्पताल हो। यो नेपालको केन्द्रीय अस्पताल हो।