नेपाल आर्मी फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल आर्मी क्लब
Roundel of Nepal.svg
पुरानामनेपाल आर्मी फुटबल क्लब
उपनाम(हरू)आर्मी
स्थापना१९५१; ६८ वर्ष अघि (१९५१)
मैदानदशरथ रङ्गशाला
लिगसहिद स्मारक ए-डिभिजन लिग
वर्तमान सिजन

नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलुु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।

इतिहास[सम्पादन गर्ने]

यस नेपाल आर्मी क्लबको स्थापना वि.स. २०४९ सालमा भएको हो ।भने क्लबको मुख्य कार्यालय सिंहदरबार,काठमाडौंमा रहेको छ।

राष्ट्रिय खेलकुद[सम्पादन गर्ने]

भरत खवास को कप्तानिमा रहेको नेपाल आर्मी क्लबले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न अवसर गुमाइ रजत पदकमा चित्त बुझाउनु परेको थियो

खेलाडीहरू[सम्पादन गर्ने]

नं. स्थान खेलाडी
21 नेपाल भरत खवास
1 नेपाल विकेश कुथु
10 नेपाल जर्ज प्रिन्स कार्की
18 नेपाल नवयुग श्रेष्ठ
8 नेपाल सुमन अर्याल
नेपाल जितेन्द्र कार्की
नेपाल दीप लामा
नेपाल विवेक बस्नेत
नेपाल विवेक बस्नेत
नेपाल दिनेश हेन्जन
नं. स्थान खेलाडी
नेपाल टंक बस्नेत
नेपाल सेसेहाङ आङ्दाम्बे
नेपाल विकास खवास
नेपाल राजिव गुरुङ
नेपाल दीपक गुरुङ
नेपाल विमल पाण्डे
नेपाल पदम तामाङ
नेपाल विकास तामाङ
नेपाल सन्तोष तामाङ


अन्य[सम्पादन गर्ने]

  • प्रशिक्षक
    • नविन न्यौपाने

उपाधिहरू[सम्पादन गर्ने]

उपाधि विवरण[सम्पादन गर्ने]

२०७३ सिजन[सम्पादन गर्ने]

२०७३ सालमा नेपाल आर्मी क्लबका अन्तिम प्रतियोगिताका फाइनल विवरणहरू

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. http://www.hamrokhelkud.com/football/41630