नेपाल आर्मी फुटबल टिम
स्वरूप
![]() | |
पुरा नाम | नेपाल आर्मी फुटबल क्लब |
---|---|
उपनाम(हरू) | आर्मी |
स्थापना | १९५१ |
मैदान | दशरथ रङ्गशाला |
लिग | सहिद स्मारक ए-डिभिजन लिग |
नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ। आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब हो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]यस नेपाल आर्मी क्लबको स्थापना वि.स. २०४९ सालमा भएको हो ।भने क्लबको मुख्य कार्यालय सिंहदरबार,काठमाडौंमा रहेको छ।
राष्ट्रिय खेलकुद
[सम्पादन गर्नुहोस्]भरत खवास को कप्तानिमा रहेको नेपाल आर्मी क्लबले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न अवसर गुमाइ रजत पदकमा चित्त बुझाउनु परेको थियो
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- शहिद स्मारक ए-डिभिजन लिग २०७५ का लागि त्रिभुवन आर्मी क्लबका खेलाडीहरू:[२]
|
|
अन्य
[सम्पादन गर्नुहोस्]- प्रशिक्षक
उपाधिहरू
[सम्पादन गर्नुहोस्]उपाधि विवरण
[सम्पादन गर्नुहोस्]२०७३ सिजन
[सम्पादन गर्नुहोस्]- २०७३ सालमा नेपाल आर्मी क्लबका अन्तिम प्रतियोगिताका फाइनल विवरणहरू
नेपालको फुटबल प्रतियोगिता(२०७३ साउन) विजेता
विकास रनिङ शिल्ड २०७३ उपविजेता
दुहबी गोल्डकप २०७३ विजेता
राष्ट्रिय खेलकुद २०७३ उपविजेता
हेटौँडा गोल्डकप २०७३ विजेता
- सिमरा गोल्डकप (उपविजेता)
- तिलोत्तमा गोल्डकप (उपविजेता)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स" (नेपालीमा), अनलाइनखबर, अन्तिम पहुँच २०२१-११-०५।
- ↑ http://www.hamrokhelkud.com/football/41630 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति