नेपाल एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल एफएम
नेपाल एफएम
प्रशारण क्षेत्र:नेपाल
आवृति९१.८ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषानेपाली
वेब प्रसारणnfm.com.np/live
वेबसाइटnfm.com.np

नेपाल एफएम एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको रविभवनमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९१.८ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]