नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष विष्णुराज अर्याल हुन्। नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौंको वानेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह सुकुन्दा थियो।[१] नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)ले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ७८८ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,६६१ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०