नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-समाजवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी–समाजवादी)
स्थापना२०६७ साउन २१
विघटन२०७०
टुक्रिएकोनेकपा (माले)
अग्रकालीननेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी-समाजवादी) नेपालको एक राजनीतिक दल थियो। २०६७ साउन २१ मा, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) टुक्रिएर यस दलको गठन भएको थियो।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Detail News : Nepal News Portal", The Himalayan Times, १९७०-०१-०१, अन्तिम पहुँच २०१५-०२-२३ [dead link]
  2. "News in English from Nepal: Fast, Full & Factual News", Myrepublica.Com, मूलबाट २०१४-०७-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०२-२३ 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]