नेपाल क्रिकेट संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल क्रिकेट संघ
खेलक्रिकेट
स्थापनासन् १९४६
मान्यताअन्तर्राष्ट्रिय क्रिकेट परिषद
मान्यता प्राप्त मितिसन् १९८८
क्षेत्रीय आवद्धएसियन क्रिकेट परिषद
आवद्ध मितिसन् १९९०
स्थानकाठमाडौं, नेपाल
अध्यक्षटंक आङ्गबुहांग
प्रमुख कार्यकारीभावना घिमिरे
प्रशिक्षकपुबुदु दस्सानायके
आधिकारिक वेबसाइट
cricketnepal.org

नेपाल क्रिकेट संघ नेपालमा क्रिकेट खेल को आधिकारिक परिचालक निकाय हो । यसको वर्तमान मुख्यालय काठमाडौं, नेपाल मा रहेको छ । सन् १९८८ देखि नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषदमा नेपालको प्रतिनिधि हुनुका साथै एसोसिएट सदस्य पनि हो । यो एसियाली क्रिकेट परिषदको समेत सदस्य रहेको छ । सन् २०१२ मा संघले आफ्नो ब्रान्ड एम्बेसडर महेन्द्र सिंह धोनीलाई चयन गरेको छ । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]