नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैंक
उद्योगबैंकिङ्ग
स्थापित वर्ष२०५३
मुख्यालयबागबजार, काठमाडौं
वेबसाईटwww.nccbank.com.np

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (अङ्ग्रेजी: Nepal Credit and Commerce Bank Limited) नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०५३ भएको हो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बैँकहरूको सूची