नेपाल पत्रकार महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरूको पेशागत सङ्गठन हो। हाल यसको अध्यक्ष गोविन्द आचार्य छन्। यसले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेको छ। [१]

स्थापना[सम्पादन गर्नुहोस्]

नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको हो । यसका संस्थापक सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ ।




सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]