नेपाल पत्र (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाल पत्र (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य पुष्पलालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सं. स्वयम हो। यसको प्रकाशन वाराणसीमा पाक्षिक १९६६ ई.मा प्रकाशित भएको थियो। विक्रम सम्वत् २०४८ साल बैशाख ५ गते देखि प्रधान सम्पादक लोकनारायण सुवेदीको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालय दर्ता भई प्रकाशित हुँदे आयो। केही वर्ष प्रकाशित भएपछि प्रकाशन बन्द भएकोमा २०६६ साल पौष १८ देखि नियमित रूपमा हरेक शनिवार प्रकाशित हुँदै आएको छ। अहिले यस पत्रिकाकाे नेपालपत्र न्यूज http://www.nepalpatranews.com नामक आफ्नो अनलाईन वेवसाइट पनि रहेको छ। यस पत्रिकाको बारेमा थप केही थाहा होला ?? <ref>[http://madanpuraskar.org/index.php?option=com_wrapper&Itemid=55

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]