सामग्रीमा जानुहोस्

नेपाल प्रहरी महानिरीक्षक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहालवाला
दानबहादुर कार्की
२०८२ कात्तिक २४ देखि
प्रतिवेदन पेशगृह मन्त्रालय
निवासआइजिपी निवास, नक्साल, काठमाडौँ
आसननेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँ, नेपाल
नियुक्तिकर्तागृह सचिव (प्रधानमन्त्री र नेपालको मन्त्रिपरिषद्को निर्णयको अधीनमा)
अवधि४ वर्ष
विस्तार गर्न सकिने
गठन साधनप्रहरी ऐन २०१२
गठनवि.सं २००६
प्रथम धारकतोरण शमशेर जङ्गबहादुर राणा
उपनेपाल प्रहरी अतिरिक्त महानिरीक्षक
वेबसाइटwww.nepalpolice.gov.np

प्रहरी महानिरीक्षक वा आइजिपी नेपालको सबैभन्दा वरिष्ठ र सर्वोच्च पदमा रहेका प्रहरी अधिकारी र नेपाल प्रहरी बलका प्रमुख हुन्, जसले देशभरका सबै प्रहरी गतिविधिहरूको निरीक्षण गर्छन् र गृह मन्त्रालयलाई पत्राचार गर्छन्। नेपाल सरकारले चार वर्षको कार्यकालका लागि प्रहरी महानिरीक्षकलाई नियुक्त गर्दछ, यद्यपि दुई जना आइजिपीले ६ वर्ष सम्म सेवा गरेका थिए। हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की हुन् जो २०८२ कात्तिक २४ देखि सो पदमा आसिन छन्।[]

क्रम[][] नाम (जन्म-मृत्यु) (वि.सं) तस्वीर पदभार सम्हालेको पदभार छोडेको
तोरण शमशेर जङ्गबहादुर राणा
(१९६०–?)
२००७ चैत २००७ चैत
नर शमशेर जङ्गबहादुर राणा
(१९६८–२०६३)
२००७ चैत २०१० मङ्सिर
ज्ञानबहादुर याक्थुम्बा
(१९७६–२०२६)
२०१० मङ्सिर २०१२ भदौ
गोपाल शमशेर जङ्गबहादुर राणा
(?–?)
२०१२ भदौ २०१३ साउन
पूर्ण सिंह खवास
(?–?)
२०१३ साउन २०१४ भदौ
ढुण्डीराज शर्मा
(?–?)
२०१४ भदौ २०१८ पुस
पहल सिंह लामा
(जन्म २००२)
२०१८ पुस २०२३ असार
रोमबहादुर थापा
(१९८१–२०४०)
२०२३ असार २०२९ असार
खड्गजीत बराल
(१९८५–२०७८)
२०२९ असार २०३५ जेठ
१० दुर्लभकुमार थापा
(१९८६–२०८२)
२०३५ साउन २०३९ जेठ
११ दिलबहादुर लामा
(१९८७–२०७०)
२०३९ असार २०४३ जेठ
१२ हेमबहादुर सिंह
(?–२०७३)
२०४३ असार २०४७ जेठ
१३ रत्न शमशेर जबरा
(?–?)
२०४७ असार २०४९ फागुन
१४ मोतिलाल बोहरा
(जन्म:२०००)
२०४९ फागुन २०५३ माघ
१५ ध्रुवबहादुर प्रधान
(जन्म:२००५)
२०५३ चैत २०५४ मङ्सिर
१६ अच्युतकृष्ण खरेल
(जन्म:२००३)
२०५३ फागुन – २०५३ चैत २०५४ मङ्सिर –२०५७ असोज
१७ प्रदीप शम्शेर जङ्गबहादुर राणा
(जन्म:?)
२०५७ असोज २०५९ पुस
१८ श्याम भक्त थापा
(जन्म:?)
२०५९ पुस २०६३ भदौ
१९ ओमविक्रम राणा
(जन्म:?)
२०६३ भदौ २०६५ भदौ
२० हेमबहादुर गुरुङ
(जन्म:?)
२०६५ असोज २०६५ फागुन
२१ रमेश चन्द ठकुरी
(जन्म:२००६)
२०६५ फागुन २०६८ जेठ
२२ रविन्द्र प्रताप शाह
(जन्म:२०१४)
२०६८ जेठ २०६९ भदौ
२३ कुवेर सिंह राना
(जन्म:२०१७)
२०६९ भदौ २०७० कात्तिक
२४ उपेन्द्रकान्त अर्याल
(जन्म:२०१८)
२०७० मङ्सिर १ २०७३ फागुन २
२५ प्रकाश अर्याल
(जन्म:?)
२०७३ चैत २८ २०७४ चैत २८
२६ सर्वेन्द्र खनाल
(जन्म:२०२३)
२०७४ चैत २८ २०७६ माघ २८
२७ ठाकुरप्रसाद ज्ञवाली
(जन्म:२०२२)
२०७६ माघ २९ २०७७ असार २३
२८ शैलेश थापा क्षेत्री
(जन्म:२०२५)
२०७७ असार २५ २०७९ वैशाख १८
२९ धिरज प्रताप सिंह
(जन्म:२०२४)
२०७९ वैशाख १८ २०७९ चैत १०
३० वसन्तबहादुर कुँवर
(जन्म:२०२६ )
२०७९ चैत १० २०८१ चैत ५
३१ दीपक थापा
(जन्म:?)
२०८१ चैत ५ २०८२ भदौ १८
३२ चन्द्रकुवेर खापुङ
(जन्म:?)
२०८२ भदौ १९ २०८२ कात्तिक २३
३३ दानबहादुर कार्की २०८२ कात्तिक २४ बहालवाला

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २४ कात्तिक २०८२ 
  2. "Police History - Ex-Chief of Police", नेपाल प्रहरी, अन्तिम पहुँच २०१३-०४-१० 
  3. "History", नेपाल प्रहरी, अन्तिम पहुँच १० अक्टोबर २०१७