सामग्रीमा जानुहोस्

नेपाल प्रिमियर लिग २०८२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल प्रिमियर लिग २०८२
मिति१ मङ्सिर – २०८२ मङ्सिर २७
प्रशासक(हरू)नेपाल क्रिकेट सङ्घ
क्रिकेटको प्रकारट्वान्टी२०
प्रतियोगिता प्रकारराउन्ड-रोबिनप्लेअफ
विजेतालुम्बिनी लायन्स (१औँ उपाधि)
उप-विजेतासुदूरपश्चिम रोयल्स
सहभागीहरू
खेल सङ्ख्या३२
म्यान अफ द सिरिजरुबेन ट्रम्पेलम्यान (लुम्बिनी लायन्स)
अधिक रन३२३– एडम रोसिङ्टन (पोखरा एभेन्जर्स)
अधिक विकेट१७– सन्दीप लामिछाने (विराटनगर किङ्स)
१७– शेर मल्ल (लुम्बिनी लायन्स)
१७– अविनाश बोहरा (सुदूरपश्चिम रोयल्स)

नेपाल प्रिमियर लिग २०८२, जसलाई प्रायोजनको कारणले सिद्धार्थ बैङ्क एनपिएल २०८२ पनि भनिन्छ, नेपालमा पुरुष ट्वान्टी-२० क्रिकेट लिग, नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हो।[][]

यस प्रतियोगितामा १ मङ्सिर देखि २०८२ मङ्सिर २७ सम्म ३२ खेलहरूमा आठ टोलीहरू प्रतिस्पर्धा गरेका थिए। लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर आफ्नो पहिलो उपाधि जितेको थियो।[][]

पृष्ठभूमि

नेपाल प्रिमियर लिग नेपाल क्रिकेट सङ्घद्वारा आयोजित पुरुष टिट्वान्टी फ्रान्चाइज क्रिकेट लिग हो। यो २०८१ मा स्थापित भएको थियो, जसको उद्घाटन संस्क्ण सोही वर्ष आयोजना गरिएको थियो। लिगमा आठ सहर वा प्रदेश आधारित टोलीहरूले राउन्ड-रोबिन चरणमा प्रतिस्पर्धा गरेका थिए भने त्यसपछि प्लेअफहरू चरणका प्रतियोगिताहरू भएका थिए। जनकपुर बोल्ट्सले २०८१ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो उपाधि जितेको थियो।

टोलीहरू

टोलीहरू कप्तान प्रमुख प्रशिक्षक
विराटनगर किङ्स सन्दीप लामिछाने श्रीलङ्का धनमिका प्रसाद
चितवन राइनोज कुशल मल्ल नेपाल कलाम अली[]
जनकपुर बोल्ट्स अनिल साह वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली शिवनारायण चन्द्रपाल[]
कर्णाली याक्स सोमपाल कामी नेपाल ज्ञानेन्द्र मल्ल[]
काठमाडौँ गोर्खाज करन केसी भारत मोन्टी देसाई[][]
लुम्बिनी लायन्स रोहितकुमार पौडेल भारतटिनु योहानन[१०]
पोखरा एभेन्जर्स कुशल भुर्तेल भारतराजीव कुमार
सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरी नेपालजगत टमाटा

लिलामी र कर्मचारी परिवर्तनहरू

टोलीहरूले २०८२ असार २१ अघि आफ्नो खेलाडी तथा कर्मचारीहरूको पूर्ण सूची बुझाउनु पर्ने थियो, र लिलामी अघि कुल ५१ खेलाडीहरूलाई आवद्ध गरिएको थियो।[११][१२][१३][१४][१५][१६][१७][१८] लिलामी २०८२ साउन २४ मा काठमाडौँमा आयोजना गरिएको थियो।[१९] लिलामीको लागि कुल ४५८ खेलाडीहरूले दर्ता गरेका थिए, जसमध्ये १५० खेलाडीहरू सूचीमा परेका थिए र ३७ जनालाई लिलामी गरिएको थिको।[२०]

देव खनाल, अर्जुन साउद, पवन सर्राफ र मोहम्मद आदिल आलम लिलामीमा सबैभन्दा महँगा खेलाडी बनेका थिए, जसलाई रु १५ लाखको मूल्यमा किनिएको थियो।[२१] मोहम्मद आदिल आलमलाई सबै आठ टोलीहरूले बोली लगाएका थिए।[२२]

मैदान

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

सबै खेलहरू काठमाडौँको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा खेलाइएको थियो।

खेलाडीहरू

खेलाडीहरूको लिलामी २०८२ साउन २४ मा भएको थियो।[२३][२१]

विराटनगर किङ्स चितवन राइनोज जनकपुर बोल्ट्स कर्णाली याक्स
कठमाडौँ गोर्खाज लुम्बिनी लायन्स पोखरा एभेन्जर्स सुदूरपश्चिम रोयल्स

सुमित महर्जनको स्थानमा विवेक यादव चोटका कारण लुम्बिनी लायन्सको टोलीमा परेका थिए।[२४] घुँडाको चोटका कारण काठमाण्डौ गोरखाको टोलीमा सोनु देवकोटाको स्थानमा नटर्जन शाहलाई समावेश गरिएको थियो।[२५]

टोलीको वरीयता

अङ्क तालिका

Pos टोली खेलेको जीत हार पछैन अङ्क नेररे छनोट
1   सुदूरपश्चिम रोयल्स 7 6 1 0 12 ०.८३२ क्वालिफायर १मा प्रवेश
2   विराटनगर किङ्स 7 5 2 0 10 ०.६८0
3   काठमाडौँ गोर्खाज 7 5 2 0 10 ०.५३७ इलिमिनेटरमा प्रवेश
4   लुम्बिनी लायन्स 7 4 3 0 8 −०.३९४
5   पोखरा एभेन्जर्स 7 3 4 0 6 −०.१७९ बाहिरिएको
6   कर्णाली याक्स 7 2 5 0 4 −०.३५६
7   चितवन राइनोज 7 2 5 0 4 −०.६११
8   जनकपुर बोल्ट्स 7 1 6 0 2 −०.४४३

खेल सारांश

टोलीसमूह चरणका खेलहरूPlayoffs
1234567Q1/EQ2F
कर्णाली याक्स0222224
काठमाडौँ गोर्खाज22246810L
चितवन राइनोज2244444
जनकपुर बोल्ट्स0000222
पोखरा एभेन्जर्स0022446
लुम्बिनी लायन्स2222468WWW
विराटनगर किङ्स24668810LL
सुदूरपश्चिम रोयल्स2468101212WL
जीतहारनतिजा बिहिन
  • द्रष्टव्य: प्रत्येक समूह खेलको अन्त्यमा कुल अङ्कहरू सूचीबद्ध छन्
  • द्रष्टव्य: खेलको सारांश हेर्न (समूह चरणका खेलहरू) वा जीत/हार (प्लेअफ) अङ्कहरूमा क्लिक गर्नुहोस्।
आगन्तुक टोली →KY KG CR JB PA LL BK SR
घरेलु टोली ↓
कर्णाली याक्सकाठमाडौँ
5 विकेट
कर्णाली
3 रन
कर्णाली
9 विकेट
विराटनगर
3 विकेट
काठमाडौँ गोर्खाजकाठमाडौँ
21 रन
विराटनगर
5 विकेट
सुदूरपश्चिम
29 रन
चितवन राइनोजचितवन
4 विकेट
काठमाडौँ
53 रन
पोखरा
8 विकेट
जनकपुर बोल्ट्सकाठमाडौँ
5 विकेट
जनकपुर
6 विकेट
पोखरा
25 रन
विराटनगर
9 रन
पोखरा एभेन्जर्सपोखरा
34 रन
काठमाडौँ
13 रन
लुम्बिनी
3 विकेट
सुदूरपश्चिम
18 रन
लुम्बिनी लायन्सलुम्बिनी
6 विकेट
लुम्बिनी
4 विकेट
सुदूरपश्चिम
7 विकेट
विराटनगर किङ्सचितवन
48 रन
विराटनगर
53 रन
लुम्बिनी
5 विकेट
सुदूरपश्चिम रोयल्ससुदूरपश्चिम
45 रन
सुदूरपश्चिम
49 रन
सुदूरपश्चिम
6 विकेट
विराटनगर
6 विकेट
घरेलु टोली विजयीआगन्तुक टोली विजयी
  • द्रष्टव्य: सूचीबद्ध परिणामहरू निम्न अनुसार छन्: घरेलु (तेर्सो) र आगन्तुक (ठाडो) टोलीहरू।
  • द्रष्टव्य: नतिजा हेर्नको लागि यसमा क्लिक गर्नुहोस्।

समूह चरण

खेल तालिका २०८२ कात्तिक २४ मा सार्वजनिक गरिएको थियो।[२६][२७][२८]

खेल १
२०८२ मङ्सिर १
१६:०० (दि/रा)
सूचकपत्र
जनकपुर बोल्ट्स
१३०/६ (२० ओभर)
वि.
काठमाडौँ गोर्खाज
१३१/५ (१८ ओभर)
आसिफ शेख ५४ (४१)
मिलिन्द कुमार ३/१५ (४ ओभर)
काठमाडौँ गोर्खाज ५ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: मिलिन्द कुमार (काठमाडौँ गोर्खाज)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल २
२०८२ मङ्सिर २
११:४५
सूचकपत्र
कर्णाली याक्स
१६६/३ (२० ओभर)
वि.
चितवन राइनोज
१७१/६ (१९.१ ओभर)
रवी बोपारा ५२ (३६)
सोमपाल कामी २/३३ (४ ओभर)
चितवन राइनोज ४ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रवी बोपारा (चितवन राइनोज)
  • चितवन राइनोजले टस जितेर फिल्डिङ रोज्यो।

खेल ३
२०८२ मङ्सिर २
१६:०० (दि/रा)
सूचकपत्र
विराटनगर किङ्स
२२०/६ (२० ओभर)
वि.
पोखरा एभेन्जर्स
१६७ (१८.५ ओभर)
लोकेश बम ७२ (४८)
म्याथ्यु टेलर २/४८ (४ ओभर)
विराटनगर किङ्स ५३ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: लोकेश बम (विराटनगर किङ्स)
  • पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ४
२०८२ मङ्सिर ३
१६:०० (दि/रा)
सूचकपत्र
वि.
काठमाडौँ गोर्खाज
११८ (१६.५ ओभर)
हरमित सिंह ५३ (२०)
करन केसी ३/३० (४ ओभर)
आकाश त्रिपाठी ३४ (३०)
स्कट क्लुगलाइन २/१८ (३ ओभर)
सुदूरपश्चिम रोयल्स २९ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: हरमित सिंह (सुदूरपश्चिम रोयल्स)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल ५
२०८२ मङ्सिर ४
१६:०० (दि/रा)
सूचकपत्र
चितवन राइनोज
१४२/७ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१४६/४ (१८.३ ओभर)
गुलबदिन नैब ४४ * (२४)
रिजन ढकाल २/१७ (३ ओभर)
लुम्बिनी लायन्स ६ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: दुर्गानाथ सुवेदी (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रुबेन ट्रम्पेलम्यान (लुम्बिनी लायन्स)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ६
२०८२ मङ्सिर ५
१६:०० (दि/रा)
सूचकपत्र
वि.
पोखरा एभेन्जर्स
१७५/८ (२० ओभर)
जोस ब्राउन ६८ (३५)
जेम्स निसम ३/४७ (४ ओभर)
कुशल भुर्तेल ५३ (३२)
हरमित सिंह २/२२ (४ ओभर)
सुदूरपश्चिम रोयल्स १८ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: जोस ब्राउन (सुदूरपश्चिम रोयल्स)
  • पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ७
२०८२ मङ्सिर ६
११:१५
सूचकपत्र
लुम्बिनी लायन्स
१५६/८ (२० ओभर)
वि.
कर्णाली याक्स
१६१/१ (१२.२ ओभर)
रोहित पौडेल ४९ (४३)
नन्दन यादव २/२१ (३ ओभर)
मार्क वाट ११४* (४४)
शेर मल्ल १/२९ (३ ओभर)
कर्णाली याक्स ९ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: दुर्गानाथ सुवेदी (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: मार्क वाट (कर्णाली याक्स)
  • कर्णाली याक्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ८
२०८२ मङ्सिर ६
१५:३० (दि/रा)
सूचकपत्र
काठमाडौँ गोर्खाज
१३४/६ (२० ओभर)
वि.
विराटनगर किङ्स
१३५/५ (१७.१ ओभर)
जर्ज मुन्से ३६ (१६)
शाहब आलम २/१९ (४ ओभर)
विराटनगर किङ्स ५ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: मर्कान्ट डि लाङ्ग (विराटनगर किङ्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ९
२०८२ मङ्सिर ८
११:४५
सूचकपत्र
विराटनगर किङ्स
१३५/७ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१२६/९ (२० ओभर)
शुभक रञ्जने ३७ (२९)
रुपेश सिंह २/१२ (२ ओभर)
विराटनगर किङ्स ९ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: दुर्गानाथ सुवेदी (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: सन्दीप लामिछाने (विराटनगर किङ्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १०
२०८२ मङ्सिर ८
१६:०० (दि/रा)
सूचकपत्र
वि.
कर्णाली याक्स
९४ (१९.२ ओभर)
सुदूरपश्चिम रोयल्स ४५ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
  • कर्णाली याक्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ११
२०८२ मङ्सिर ९
१६:०० (दि/रा)
सूचकपत्र
काठमाडौँ गोर्खाज
१५७/८ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१३५ (१९.१ ओभर)
करन केसी ३४(११)
गुलबदिन नैब २/२० (३ ओभर)
शेर मल्ल २७ (१८)
मिलिन्द कुमार २/१८ (४ ओभर)
काठमाडौँ गोर्खाज २२ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र विनयकुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: करन केसी (काठमाडौँ गोर्खाज)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १२
२०८२ मङ्सिर १०
१६:०० (दि/रा)
सूचकपत्र
चितवन राइनोज
१७४/५ (२० ओभर)
वि.
विराटनगर किङ्स
१२६ (१६.५ ओभर)
मर्कान्ट डि लाङ्ग ३९ (२२)
रञ्जीत कुमार ५/२१ (४ ओभर)
चितवन राइनोज ४८ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रञ्जीत कुमार (चितवन राइनोज)
  • विराटनगरले टस जितेर फिल्डिङ रोज्यो।

खेल १३
२०८२ मङ्सिर ११
११:४५
सूचकपत्र
लुम्बिनी लायन्स
१४३ (१९.४ ओभर)
वि.
सुदूरपश्चिम रोयल्स
१४५/३ (१८.२ ओभर)
रोहित पौडेल ३५ (३६)
हरमित सिंह ३/२२ (३.४ ओभर)
विनोद भण्डारी ६९* (४९)
तिलक भण्डारी १/८ (१ ओभर)
सुदूरपश्चिम रोयल्स ७ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: दुर्गानाथ सुवेदी (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स)
  • सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १४
२०८२ मङ्सिर ११
१६:०० (दि/रा)
सूचकपत्र
वि.
जनकपुर बोल्ट्स
१३०/९ (२० ओभर)
सुमित वर्मा ५०* (२९)
सञ्जय कृष्णमूर्ति ३/२१ (४ ओभर)
वेन पार्नेल ५० (३८)
विपिन खत्री ४/१५ (४ ओभर)
पोखरा एभेन्जर्स २५ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: सुमित वर्मा (पोखरा एभेन्जर्स)
  • पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल १५
२०८२ मङ्सिर १२
११:४५
सूचकपत्र
काठमाडौँ गोर्खाज
१४२ (१९.४ ओभर)
वि.
चितवन राइनोज
८९ (१७.२ ओभर)
जोन सिम्पसन ६० (२९)
सोहेल तनवीर ४/२५ (४ ओभर)
देव खनाल २१ (१८)
रासिद खान २/३ (१.२ ओभर)
काठमाडौँ गोर्खाज ५३ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: जोन सिम्पसन (काठमाडौँ गोर्खाज)
  • चितवन राइनोजले टस जितेर फिल्डिङ रोज्यो।

खेल १६
२०८२ मङ्सिर १२
१६:०० (दि/रा)
सूचकपत्र
कर्णाली याक्स
१६०/३ (२० ओभर)
वि.
विराटनगर किङ्स
१६३/७ (१९.५ ओभर)
बसिर अहमद ६२* (४३)
गुलसन झा २/२० (३ ओभर)
विराटनगर किङ्सले ३ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र [दुर्गानाथ सुवेदी]] (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: बसिर अहमद (विराटनगर किङ्स)
  • कर्णाली याक्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल १७
२०८२ मङ्सिर १३
11:15
सूचकपत्र
पोखरा एभेन्जर्स
१५०/५ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१५१/७ (१९.४ ओभर)
एडम रोसिङ्टन ८१ (६३)
शेर मल्ल २/२३ (४ ओभर)
रोहित पौडेल ४० (३६)
म्याथ्यु टेलर २/२४ (३.४ ओभर)
लुम्बिनी लायन्स ३ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रोहित पौडेल (लुम्बिनी लायन्स)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १८
२०८२ मङ्सिर १३
१५:३० (दि/रा)
सूचकपत्र
जनकपुर बोल्ट्स
१४५/८ (२० ओभर)
वि.
सुदूरपश्चिम रोयल्स
१४८/४ (१७.४ ओभर)
इशान पाण्डे ५६ (३५)
माज सदाकत २/२५ (४ ओभर)
सुदूरपश्चिम रोयल्स ६ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: दुर्गानाथ सुवेदी (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: इशान पाण्डे (सुदूरपश्चिम रोयल्स)
  • जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल १९
२०८२ मङ्सिर १४
१५:३० (दि/रा)
सूचकपत्र
कर्णाली याक्स
१४९/७ (२० ओभर)
वि.
काठमाडौँ गोर्खाज
१५५/५ (१८ ओभर)
गुलसन झा ४९* (२२)
रासिद खान २/३७ (४ ओभर)
काठमाडौँ गोर्खाज ५ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: गेरहार्ड एरास्मस (काठमाडौँ गोर्खाज)
  • कर्णाली याक्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल २०
२०८२ मङ्सिर १६
११:४५
सूचकपत्र
चितवन राइनोज
१७६/४ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१८०/४ (१७.३ ओभर)
माज सदाकत ६३ (३०)
अमर रौटेला १/१९ (२ ओभर)
जनकपुर बोल्ट्स ६ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: अनिल साह (जनकपुर बोल्ट्स)
  • चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो।

खेल २१
२०८२ मङ्सिर १६
१६:०० (दि/रा)
सूचकपत्र
पोखरा एभेन्जर्स
२०१/२ (२० ओभर)
वि.
कर्णाली याक्स
१६७ (१९ ओभर)
एडम रोसिङ्टन १०८ (५८)
मार्क वाट १/२४ (३ ओभर)
मार्क वाट ५९ (३४)
धनञ्जय लक्ष्मण ३/३१ (४ ओभर)
पोखरा एभेन्जर्स ३४ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: एडम रोसिङ्टन (पोखरा एभेन्जर्स)
  • कर्णाली याक्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २२
२०८२ मङ्सिर १७
१६:०० (दि/रा)
सूचकपत्र
विराटनगर किङ्स
१४४/८ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१४५/५ (१७.४ ओभर)
लोकेश बम ३५ (४२)
शेर मल्ल ३/३५ (४ ओभर)
लुम्बिनी लायन्स ५ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: शेर मल्ल (लुम्बिनी लायन्स)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २३
२०८२ मङ्सिर १८
११:४५
सूचकपत्र
काठमाडौँ गोर्खाज
१६५/८ (२० ओभर)
वि.
ऋषि धवन ५४ (३१)
शाहब आलम ६/२५ (४ ओभर)
काठमाडौँ गोर्खाज १३ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र प्रगीत रामबुकवेला (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: भीम सार्की (काठमाडौँ गोर्खाज)
  • पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २४
२०८२ मङ्सिर १८
१६:०० (दि/रा)
सूचकपत्र
वि.
चितवन राइनोज
१२० (१७.१ ओभर)
क्रिस लिन ७५ (५६)
सैफ जैब 2/35 (४ ओभर)
रवी बोपारा २९ (२३)
पुनीत महरा ३/१४ (२.१ ओभर)
सुदूरपश्चिम रोयल्स ४९ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: क्रिस लिन (सुदूरपश्चिम रोयल्स)
  • चितवन राइनोजले टस जितेर फिल्डिङ रोज्यो।

खेल २५
२०८२ मङ्सिर १९
१६:०० (दि/रा)
सूचकपत्र
जनकपुर बोल्ट्स
१३२/६ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१३६/६ (१९.१ ओभर)
सङ्गीत कुरे ४५ (३८)
शेर मल्ल २/२० (४ ओभर))
रोहित पौडेल ३५ (३८)
सङ्गीत कुरे ३/‍२५ (४ ओभर)
लुम्बिनी लायन्स ४ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: प्रगीत रामबुकवेला (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रोहित पौडेल (लुम्बिनी लायन्स)
  • जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल २६
२०८२ मङ्सिर २०
११:१५
सूचकपत्र
वि.
विराटनगर किङ्स
१५०/४ (११.५ ओभर)
आरिफ शेख ४५* (३२)
सन्दीप लामिछाने ३/२० (४ ओभर)
साम हिजलेट ५१ (२६)
अविनाश बोहरा २/३८ (२.५ ओभर)
विराटनगर किङ्स ६ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: फाफ डु प्लेसिस (विराटनगर किङ्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २७
२०८२ मङ्सिर २०
१५:३० (दि/रा)
सूचकपत्र
चितवन राइनोज
१२०/६ (२० ओभर)
वि.
पोखरा एभेन्जर्स
१२१/२ (२० ओभर)
देव खनाल ३५ (४१)
धनञ्जय लक्ष्मण ३/२० (३.४ ओभर)
एडम रोसिङ्टन ६५ (४८)
रिजन ढकाल १/३७ (३.४ ओभर)
पोखरा एभेन्जर्स ८ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: एडम रोसिङ्टन (पोखरा एभेन्जर्स)
  • चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो।

खेल २८
२०८२ मङ्सिर २१
१५:३० (दि/रा)
सूचकपत्र
कर्णाली याक्स
१२९/९ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१२६/७ (२० ओभर)
इमरान शेख ३३ (३२)
आदित्य मेहता २/९ (1 ओभर)
कर्णाली याक्स ३ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: विल बोस्टिटो (कर्णाली याक्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

प्लेअफ

कोष्ठक

क्वालिफायर १क्वालिफायर २फाइनल
२०८२ मङ्सिर २ – कीर्तिपुर२०८२ मङ्सिर २७ – कीर्तिपुर
  सुदूरपश्चिम रोयल्स१५५/७ (२० ओभर)क्वालिफायर १ विजेता  सुदूरपश्चिम रोयल्स८५ (१९.१ ओभर)
  विराटनगर किङ्स७८ (१४.१ ओभर)२०८२ मङ्सिर २५ – कीर्तिपुरक्वालिफायर २ विजेता  लुम्बिनी लायन्स८६/४ (९ ओभर)
क्वालिफायर १ उपविजेता  विराटनगर किङ्स९४ (१७.५ ओभर)
इलिमिनेटरइलिमिनेटर विजेता  लुम्बिनी लायन्स१३४/८ (२० ओभर)
२०८२ मङ्सिर २५ – कीर्तिपुर
  काठमाडौँ गोर्खाज१११ (१९.१ ओभर)
  लुम्बिनी लायन्स११२/६ (१७.२ ओभर)

क्वालिफायर १

क्वालिफायर १
२०८२ मङ्सिर २३
१६:०० (दि/रा)
सूचकपत्र
वि.
विराटनगर किङ्स
७८ (१४.१ ओभर)
सुदूरपश्चिम रोयल्स ७७ रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

इलिमिनेटर

इलिमिनेटर
२०८२ मङ्सिर २४
१६:०० (दि/रा)
सूचकपत्र
काठमाडौँ गोर्खाज
१११ (१९.१ ओभर)
वि.
लुम्बिनी लायन्स
११२/६ (१७.४ ओभर)
सन्तोष यादव २३ (१७)
शेर मल्ल ३/२२ (४ ओभर)
डार्सी सट ३३ (३४)
सन्तोष यादव २/१७ (२ ओभर)
लुम्बिनी लायन्स ४ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र बुद्धि प्रधान (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: शेर मल्ल (लुम्बिनी लायन्स)
  • काठमाडौँ गोर्खाजले टस जितेर ब्याटिङ रोज्यो।

क्वालिफायर २

क्वालिफायर २
२०८२ मङ्सिर २५
१६:०० (दि/रा)
सूचकपत्र
लुम्बिनी लायन्स
१३४/८ (२० ओभर)
वि.
विराटनगर किङ्स
९४ (१७.५ ओभर)
डार्सी सट ४५ (४१)
सुवास भण्डारी ३/१४ (४ ओभर)
साम हिजलेट ३४ (२८)
तिलक भण्डारी ३/१५ (४ ओभर)
लुम्बिनी लायन्स ४० रनले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: तिलक भण्डारी (लुम्बिनी लायन्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

फाइनल

फाइनल
२७ मङ्सिर २०८२
१५:३० (दि/रा)
सूचकपत्र
वि.
दिनेश अधिकारी ४२ (१३)
हेमन्त धामी २/९ (१ ओभर)
लुम्बिनी लायन्स ६ विकेटले विजयी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: लिन्डन ह्यानिबल (श्रीलङ्का) र रवीन्द्र विमलासिरी (श्रीलङ्का)
खेलका उत्कृष्ट खेलाडी: रुबेन ट्रम्पेलम्यान (लुम्बिनी लायन्स)
  • सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्यो।

प्रसारण

लिग निम्न च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो:[२९][३०][३१][३२][३३]

देश टेलिभिजन इन्टरनेट
नेपाल स्टार स्पोर्ट्स
कान्तिपुर म्याक्स
डिस होम गो
भारत स्टार स्पोर्ट्स फ्यान कोड
बङ्गलादेश छैन
भुटान
श्रीलङ्का
माल्दिभ्स
मध्य पूर्व छैन डिस होम गो
अन्य देशहरू

तथ्याङ्क

सर्वाधिक रन
रन खेलाडी टोली पारी स्ट्राइक रेट सर्वाधिक उच्च अङ्क ब्याटिङ औषत ५०/१०० चौका छक्का
३२३ एडम रोसिङ्टन   पोखरा एभेन्जर्स १५०.९३ १०८* ५३.८३ २/१ ३१ १९
२७६ रोहित पौडेल   लुम्बिनी लायन्स १० ९९.६३ ४९ २७.६० ०/० १८
२६४ विनोद भण्डारी   सुदूरपश्चिम रोयल्स ११०.४६ ६९* ३३.०० २/० २३
२५६ डार्सी सट   लुम्बिनी लायन्स १० १२१.३२ ५७ २५.६० १/० २६
२४६ मार्क वाट   कर्णाली याक्स १६१.८४ ११४* ४१.०० १/१ १३ २१
सर्वाधिक विकेट
विकेट खेलाडी टोली इनिङ इकोनोमी उत्कृष्ट बलिङ इकोनोमी
१७ सन्दीप लामिछाने   विराटनगर किङ्स ४.९१ ४/११
अविनाश बोहरा   सुदूरपश्चिम रोयल्स ७.४५ ४/३०
शेर मल्ल   लुम्बिनी लायन्स १० ६.५० ३/१८
१५ रुबेन ट्रम्पेलम्यान   लुम्बिनी लायन्स १० ६.७२ ३/३
१३ शाहब आलम   काठमाडौँ गोर्खाज ६.२१ ६/२५

सन्दर्भ सामग्रीहरू

  1. "NPL to be held in November", The Rising Nepal, अन्तिम पहुँच २१ अगस्ट २०२५
  2. "NPL second edition scheduled for November–December", खबरहब, अन्तिम पहुँच २२ अगस्ट २०२५
  3. "लुम्बिनी लायन्स बन्यो एनपीएल २ च्याम्पिअन, रोहित पौडेलले पाए कार", बीबीसी नेपाली, अन्तिम पहुँच २७ मङ्सिर २०८२
  4. "पुछारबाट सुरु गरेको लुम्बिनी लायन्स यसरी बन्यो ‘एनपीएल च्याम्पियन’", नेपाल खबर, अन्तिम पहुँच २७ मङ्सिर २०८२
  5. "Ali on the coach of Chitwan Rhinos", eKantipur, २ अगस्ट २०२५, अन्तिम पहुँच १३ अक्टोबर २०२५
  6. "Chandrapal coach of Janakpur Bolts", eKantipur, १० जुलाई २०२५, अन्तिम पहुँच १३ अक्टोबर २०२५
  7. "कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल", रातोपाटी (Nepaliमा), १४ जुलाई २०२५, अन्तिम पहुँच १३ अक्टोबर २०२५
  8. "Kathmandu Gorkhas reveal Monty Desai as head coach for second edition of NPL", The Kathmandu Post, १० जुलाई २०२५, अन्तिम पहुँच १३ अक्टोबर २०२५
  9. "Monty Desai appointed Head Coach of Kathmandu Gorkhas", Republica, १० जुलाई २०२५, अन्तिम पहुँच १३ अक्टोबर २०२५
  10. "Tinu Yohannan appointed head coach of Lumbini Lions" (अङ्ग्रेजीमा), Nagarik, २०२५-११-०८, अन्तिम पहुँच २०२५-११-०८
  11. "Biratnagar Kings announce retained players ahead of NPL 2025 mini auction", Cricnepal, ५ जुलाई २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  12. "Chitwan Rhinos reveal retained players ahead of NPL 2025 mini auction", Cricnepal, २३ जुन २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  13. "Defending champions Janakpur Bolts unveil retained players ahead of NPL 2025 mini auction", Cricnepal, ३ जुलाई २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  14. "Karnali Yaks retain seven players ahead of NPL 2025 mini auction", Cricnepal, १ जुलाई २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  15. "Kathmandu Gurkhas announce retained players for NPL Season 2", Khabarhub, २८ जुन २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  16. "Lumbini Lions announce retained players ahead of NPL 2025 mini auction", Cricnepal, २५ जुन २०२५, अन्तिम पहुँच २५ जुन २०२५
  17. "Pokhara Avengers announce retained players ahead of NPL 2025 mini auction", Cricnepal, २९ जुन २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  18. "Royals retain six players including Airee for NPL season 2", myRepublica, २१ जुन २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५ अभिलेखिकरण १२ जुलाई २०२५ वेब्याक मेसिन
  19. "NPL 2025 mini auction to take place on August 9", The Kathmandu Post (अङ्ग्रेजीमा), २७ जुलाई २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  20. "Eight Franchises Pick 37 Players in NPL 2025 Auction", The Himalayan Times (अङ्ग्रेजीमा), १० अगस्ट २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  21. 1 2 "Nepal T20 League auction 2025, live updates: Full list of players sold, unsold and complete squads", अन्तिम पहुँच १० अगस्ट २०२५
  22. "Mohammad Aadil Alam steals the spotlight in NPL Season 2 auction", The Kathmandu Post (अङ्ग्रेजीमा), १० अगस्ट २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५
  23. "NPL completes player auction for second edition with 37 signings", अनलाइन खबर, अन्तिम पहुँच १० अगस्ट २०२५
  24. "Sumit Maharjan will play NPL for Lumbini in place of Bibek Yadav", अनलाइन खबर, ११ नोभेम्बर २०२५, अन्तिम पहुँच १३ नोभेम्बर २०२५
  25. "Sonu Devkota joins Kathmandu Gorkhas team after Natarajan is injured", कान्तिपुर (अङ्ग्रेजीमा), २०२५-११-१६, अन्तिम पहुँच २०२५-११-१६
  26. "NPL tie-sheet made public", Republica, अन्तिम पहुँच १२ नोभेम्बर २०२५
  27. "Nepal Premiere League Season 2 Fixtures Announced: Tournament kicks off on November 17", Cricnepal, अन्तिम पहुँच १३ नोभेम्बर २०२५
  28. "Day and night fixtures announced for 2nd NPL", The Kathmandu Post, अन्तिम पहुँच १२ नोभेम्बर २०२५
  29. "Star Sports to broadcast Nepal Premier League 2025; CAN revises TV Rights Terms", क्रिक नेपाल, अन्तिम पहुँच १९ नोभेम्बर २०२५
  30. "NPL live broadcast from Kantipur Max", कान्तिपुर, अन्तिम पहुँच १९ नोभेम्बर २०२५
  31. "DishHome GO: Official OTT Platform For NPL Season 2", ICTFrame, अन्तिम पहुँच १९ नोभेम्बर २०२५
  32. "Nepal Premier League, where to watch live: TV channels, streaming and live score for NPL 2025", Wisden, अन्तिम पहुँच १९ नोभेम्बर २०२५
  33. "NPL 2025 match live on DishHome Go", मकालु खबर, अन्तिम पहुँच १९ नोभेम्बर २०२५

बाह्य कडीहरू