नेपाल भौगोलिक समाज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाल भौगोलिक समाज (सन् १९६१) नेपालका भूगोलविद् हरूको संस्था हो। यसले हिमालयन रिभ्यू [१] नामको जर्नल प्रकाशित गर्ने गर्दछ।

सन् १९६१ मा स्थापित यो संस्थाका संस्थापक अध्यक्ष रामकृष्ण श्रेष्ठ हुन्। प्रसिद्ध भूगोलविद् हर्क गुरुङले यस संस्थामा लामो समयसम्म काम गरेका थिए। [२]

हिमालयन रिभ्यूको प्रकाशन भने सन् १९६८ देखि सुरू भएको थियो। [२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हिमालयन रिभ्यू नेपाल जर्नल
  2. २.० २.१ The Himalayan Review 38 (2007)

बाह्य कडीहरू[सम्पादन गर्ने]