नेपाल महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | नेपाली चेली | ||
---|---|---|---|
सङ्गठन | अखिल नेपाल फुटबल सङ्घ | ||
सङ्घ | ए एफ सी (एसिया) | ||
उप-सङ्घ | साफ (दक्षिण एसिया) | ||
प्रमुख प्रशिक्षक | ध्रुव केसी | ||
सर्वाधिक उपस्थिति | अनु लामा (१९) | ||
सर्वाधिक गोलकर्ता | अनु लामा (३०) | ||
गृह रङ्गशाला | दशरथ रंगशाला | ||
फिफा कोड | NEP | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११९ ७ (२५ सेप्टेम्बर २०१५) | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १२८ (अगस्ट २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
नेपाल ० – १ हङकङ (हङकङ; १४ डिसेम्बर १९८६) | |||
ठूलो विजय | |||
नेपाल १३ – ० अफगानिस्तान (कोक्स बजार, बङ्गलादेश; १४ डिसेम्बर २०१०) | |||
ठूलो हार | |||
जापान १४–० नेपाल (बाकोलोड, फिलिपिन्स; १२ नोभेम्बर १९९९) | |||
महिला एसियन कप | |||
उपस्थिति | ३ (पहिलो खेल १९८६) | ||
उत्कृष्ट नतिजा | समुह चरण |
नेपाल महिला राष्ट्रिय फुटबल टिम, जसलाई नेपाली चेलीको नामले समेत चिनिन्छ, नेपालको लागि महिला फुटबलमा प्रतिनिधित्व गर्ने टिम हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]उपाधिहरू
[सम्पादन गर्नुहोस्]- उपविजेता :२०१०,२०१२,२०१४
- साफ गेम