नेपाल युवा क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल युवा क्लब (नेयुक)
Flag-map-of-nepal.png
नेपाल र झण्डा
सङ्क्षिप्त नाम नेयुक
गठन २०१४
प्रकार संगठित
स्थान
अध्यक्ष
सुरेश परियार
नारा समाजमा शान्ति र लैङ्गिक समानताका लागि युवा क्लब

परिचय[सम्पादन गर्ने]

नेपाल युवा क्लब ढिकुरपोखरी २ र ३ मा अवस्थित अत्यन्त जागरीला युवको संगठित रूप हो । यस युवा कलुबको कार्य क्षेत्र नागडॉडा हो।

नारा[सम्पादन गर्ने]

समाजमा शान्ति र लैंगिक समानताका लागि युवा क्लब

सदस्य[सम्पादन गर्ने]

यस क्लबमा अहिले जागरीला, समाज सेवाको भावना भएका ३५ जना सदस्य छन। यिनीहरू समाज विकास गर्न भनेर दिन रात क्लब को झण्डा बोकेर हिडी रहेका छन। उनीहरूले मासिक ४० रूपयां पनि उठाउछन् । यसलाई सामाजिक हितमा खर्च गरिन्छ ।

उद्देश्य[सम्पादन गर्ने]

१.लोप हुन लागेका संस्कृति जगेर्ना गर्ने।

२.दुई गाउँलाई एक बनाउने ।

३.हाम्रो संस्कृति लाई जगेर्ना गर्ने।

४.समाजमा लैङ्गिक र जातिय समानता कायम राख्ने ।

५.बाल मैत्री समाज निर्माण गर्ने।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

ढाँचा:Ref list

कार्यक्रमहरू[सम्पादन गर्ने]

  • सरसफाइ कार्यक्रम
  • हाजिरी जवाफ
  • सांस्कृतिक कार्यक्रम
  • पिङ्ग हाल्ने कार्यक्रम

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नागडाँडा