नेपाल हिपहप फाउन्डेसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

"नेपाल हिपहप फाउन्डेसन" एउटा आधुनिक बिशेसगरि पश्चीमेलिमा लोकप्रिय नृत्यहरूलाई नेपालमा चिनाउने अथवा उजागर गराउने नृत्य कला संस्था वा मन्दिर हो । यो कला मन्दिर लैनचौर GAA hall, काठमाण्डौ, नेपाल मा अबस्थित छ । बिशेसगरि ब्रेक नृत्य लाई प्राथमिकता दिने उक्त संस्थाले बिबोइंग, पोपिंग, लोकिंग, हिपहप आदि हौर्लाई जोड दिदै आएको छ । यसको प्रोप्रिएटर श्री अनुप प्रकाश हुनुहुन्छ ।