सामग्रीमा जानुहोस्

मनाङ ङिस्याङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेस्याङ गाउँपालिकाबाट अनुप्रेषित)
मनाङ ङिस्याङ गाउँपालिका
मनाङ ङिस्याङ गाउँपालिकाको वडा विभाजन
मनाङ ङिस्याङ गाउँपालिकाको वडा विभाजन
मनाङ ङिस्याङ गाउँपालिका मनाङ जिल्ला-को अवस्थिति
मनाङ ङिस्याङ गाउँपालिका
मनाङ ङिस्याङ गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
मनाङ ङिस्याङ गाउँपालिका
मनाङ ङिस्याङ गाउँपालिका नेपाल-को अवस्थिति
मनाङ ङिस्याङ गाउँपालिका
निर्देशाङ्क: २८°३१′०८″ उत्तर ८४°२१′२९″ पूर्व / २८.५१८७५९° उत्तर ८४.३५८०४४° पूर्व / 28.518759; 84.358044
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामनाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकान्छा घले (नेकपा (एमाले))
  उपाध्यक्षछिरिङ गुरुङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६९४.६३ किमी (२६८.२০ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१,५९५
  घनत्व२.३/किमी (५.९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६६
केन्द्रसाविक मनाङ गाविसको कार्यालय]
वेबसाइटआधिकारिक वेबसाइट

मनाङ ङिस्याङ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ।[][] वि.सं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका भ्राका, खाङ्सार, मनाङ, पिसाङ, टङ्कीमनाङ, घ्यारु, ङावल गाउँ विकास समितिहरूलाई समेटेर नेस्याङ गाउँपालिका बनाइएको हो ।[][] मनाङ ङिस्याङ गाउँपालिकाको क्षेत्रफल ६९४.६३ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा नार्पा भूमि गाउँपालिका, पश्चिममा म्याग्दीमुस्ताङ जिल्ला, उत्तरमा नार्पा भूमि गाउँपालिकामुस्ताङ जिल्ला तथा दक्षिणमा कास्की जिल्लासम्म फैलिएको छ।[]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको कुल जनसङ्ख्या १,५९५ रहेको छ भने यहाँ ५६१ घरधुरी रहेका छन्।[]

मनाङ ङिस्याङ गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
पिसाङ३१३१४८.२५२.११
घ्यारु६०१३.७८४.३५
ङावल१५४३१.४४४.८९
मनाङ (९)२४९४३.७५.६९
भ्राका२१४६७.६१३.१६
मनाङ (१-८)१७३४६.०५३.७५
टङ्कीमनाङ (१-३)७११६.१४.४०
टङ्कीमनाङ (४-९)१९४१४९.६६१.२९
खाङ्सार१६७१७८.४४०.९३
कुल१,५९५६९४.६४२.२९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]