सामग्रीमा जानुहोस्

नोबटाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिकोण भएको नौबटाँहरू

नोबटाँ भनेको समकोण दिशामा सिधा रेखा कोर्न प्रयोग गरिने औजार हो। विशेष गरी, डकर्मीसिकर्मीले गारो, थाम आदिको कोण मिलाउन यसलाई प्रयोग गर्छन्, र इन्जिनियरिङका कार्यहरूमा पनि यसको प्रयोग हुन्छ। यसलाई बटाम पनि भनिन्छ।