नोबेल फाउण्डेशन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नोबेल फाउण्डेशन (स्वीडिश: Nobelstiftelsen) एउटा निजी संस्था हो जसले नोबेल पुरस्कारको अर्थ तथा प्रशासनको प्रबन्धन गर्नका लागि सन् १९०० जुन २९ मा स्थापना गरिएको हो ।[१] फाउण्डेशन डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको अन्तिम इच्छामा आधारित छ ।[२]

यो फाउण्डेशन पनि विज्ञानमा महत्त्वपूर्ण सफलताहरूलाई र सांस्कृतिक वा सामाजिक महत्त्वको विषयमा परिसंवाद राख्दछ ।

इतिहास[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Lemmel, Birgitta, "The Nobel Foundation: A Century of Growth and Change", Nobel Foundation, अभिगमन मिति २०१०-१२-१९ 
  2. "The Nobel Foundation", Nobel Foundation, अभिगमन मिति २०१०-१२-१९