सामग्रीमा जानुहोस्

नौगाड गाउँपालिका

नौगाड गाउँपालिका
नौगाड गाउँपालिका दार्चुला जिल्ला-को अवस्थिति
नौगाड गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा नौगाड गाउँपालिकाको अवस्थिति
नौगाड गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
नौगाड गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा नौगाड गाउँपालिकाको अवस्थिति
नौगाड गाउँपालिका नेपाल-को अवस्थिति
नौगाड गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा नौगाड गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°४७′३८″ उत्तर ८०°३९′५८″ पूर्व / २९.७९४०° उत्तर ८०.६६६° पूर्व / 29.7940; 80.666
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदलजितसिंह धामी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षजगतसिंह ठगुन्ना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१८०.२७ किमी२ (६९.६০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,५२८
 • घनत्व८६/किमी२ (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९३
केन्द्रवडा नं. ५ होपरीगाड
वेबसाइटआधिकारिक वेबसाइट

नौगाड गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खार, इयरकोट, सिप्टी र धुलिगडा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौगाड गाउँपालिकाको कुल जनसङ्ख्या १५,५२८ रहेको छ भने यहाँ २,९७५ घरधुरी रहेका छन्।[२]

नौगाड गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१इयरकोट (१-८)२,३०६६१.५२३७.४८
२इयरकोट (९) र खार (१-३, ७-९)२,५६३२३.७९१०७.७३
३खार (४-६) र सिप्टी (१)२,२३२१४.२३१५६.८५
४सिप्टी (२-७)३,१९७१४.२३२२४.६७
५सिप्टी (८, ९) र धुलिगडा (८, ९)१,६४२११.७५१३९.७४
६धुलिगडा (१-७)३,५८८३८.९६९२.०९
जम्मा१५,५२८१६४.४६९४.४२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]