नौमुले गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नौमुले
—  गाउँपालिका  —
नौमुले नेपाल-এ অবস্থিত
नौमुले
नौमुले
नेपालको नक्शामा
देश  नेपाल
प्रदेश कर्णाली
जिल्ला दैलेख
वडाहरूको सङ्ख्य
घोषणा मिति २०७३ फागुन २७ (१० मार्च २०१७)
सरकारस्थानीय तह
 - प्रकार गाउँपालिका
 - अध्यक्ष भदे बुढा मगर (नेका)
 - उपाध्यक्ष अमृता सिंह (नेका)
क्षेत्रफल
 - जम्मा २२८.५९ किमी (८८.३ वर्ग मी)
जनसङ्ख्या (२०६८)
 - जम्मा २०,८०२
 जनघनत्व ९१/किमी (२३५.७/वर्ग मी)
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)
वेबसाइट official website

नौमुल नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ ।[१][२] साविकका नौमुले, तोली, बालुवाटार, द्वारी, कालिका, सल्लेरीचौरठा गाविसहरूलाई समावेस गराएर २०७२ सालमा बनेको नेपालको नयाँ संविधान अनुशार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय गरेपछि २०७३ फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन नेपाल सरकारद्वारा घोषणा गरिएको थियो ।[३]

जनसङ्ख्या तथा भौगोलिक अवस्था[सम्पादन गर्ने]

यस गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलोमिटर (८८.२६ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २०,८०२ रहेको छ । साविकको नौमुले गाविसको कार्यालयलाई यस गाउँपालिकाको कार्यालय बनाइएको छ ।[४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय तहहरुको विवरण" [स्थानिय तहहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  2. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  3. "Map of Naumule", Mapcarta, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८ 
  4. "Naumule Rural Municipality in Nepal", CITY POPULATION, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]