सामग्रीमा जानुहोस्

नौमुले गाउँपालिका

निर्देशाङ्कहरू: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नौमुले गाउँपालिका
नौमुले गाउँपालिका is located in कर्णाली प्रदेश
नौमुले गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा नौमुले गाउँपालिकाको अवस्थिति
नौमुले गाउँपालिका is located in नेपाल
नौमुले गाउँपालिका
नौमुले गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षछविराम सुवेदी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगङ्गबहादुर शाही (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा२२८.५९ किमी (८८.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,६८७
 • घनत्व८६/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको नौमुले गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नौमुले गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नौमुले गाउँपालिकाको कुल जनसङ्ख्या १९,६८७ रहेको छ भने यहाँ ४,२२३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]