नौली (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नौली (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य उद्धव दत्त पाण्डेयद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रमेशदत्त पाण्डेय हो। यसको प्रकाशन काठमाडौंमा अनियमित २०२८ कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]