न्यायदूत (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


न्यायदूत (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कुसुम श्रेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल बार एशोसिएशन हो। यसको प्रकाशन काठमाडौंमा द्वैमासिक २०२७ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]