न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युजिल्यान्ड
उपनाम(हरू)अल व्हाइट
सङ्गठनन्युजिल्यान्ड फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकFritz Schmid
कप्तानWinston Reid
सर्वाधिक उपस्थितिIvan Vicelich (८८)
सर्वाधिक गोलकर्ताVaughan Coveny (२८)
गृह रङ्गशालाQBE Stadium वेलिङ्टन राष्ट्रिय रङ्गशाला
फिफा कोडNZL
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११९ Steady (२५ अक्टोबर २०१८)
उच्च वरीयता४७ (अगस्ट २००२)
निम्न वरीयता१६१ (अप्रिल - मे २०१६)
पहिलो अन्तर्राष्ट्रिय
न्युजिल्यान्ड न्युजिल्यान्ड ३–१  अस्ट्रेलिया
(डुनेडिन, न्युजिल्यान्ड; १७ जून १९२२)
ठूलो विजय
न्युजिल्यान्ड न्युजिल्यान्ड १३–०  फिजी
(अकल्याण्ड, न्युजिल्यान्ड; १६ अगस्ट १९८१)
ठूलो हार
न्युजिल्यान्ड न्युजिल्यान्ड ०–१०  अस्ट्रेलिया
(वेलिङ्टन, न्युजिल्यान्ड; ११ जुलाई १९३६)[१]
विश्वकप
उपस्थिति२ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजासमूह चरण, १९८२२०१०
ओएफसी राष्ट्र कप
उपस्थिति१० (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजाबिजेता, १९७३, १९९८, २००२, २००८ and २०१६
कन्फेडेरेसन कप
उपस्थिति४ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजासमुह चरण, १९९९, २००३, २००९२०१७

न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो न्युजिल्यान्डमा फुटबलको लागि शासकीय निकाय न्युजिल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]