न्युयोर्क स्टक एक्सचेन्ज
New York Stock Exchange न्युयोर्क स्टक एक्सचेन्ज | |
---|---|
![]() | |
![]() २०१५ मा न्युयोर्क स्टक एक्सचेन्ज भवन | |
प्रकार | स्टक एक्सचेन्ज |
स्थान | New York City, New York, U.S. |
स्थापना | मे १७, १७९२[१] |
मालिक | Intercontinental Exchange |
मुख्य व्यक्ति |
|
मुद्रा | अमेरिकी डलर |
सूचीबद्ध कम्पनीहरू | २,४०० \[२] |
बाजारपुँजी | US$ २२.९ ट्रिलीयनतर (२०१९)[३] |
परिमाण | US$ २०.१६१ ट्रिलीयन (२०११) |
सुचकाङ्क | |
वेबसाइट | nyse.com ढाँचा:Infobox NRHP |
न्युयोर्क स्टक एक्सचेन्ज (NYSE) ११ वाल स्ट्रिट, लोअर म्यानहट्टन, न्युयोर्क सिटी, संयुक्त राज्य अमेरिका मा स्थित शेयर बजार हो । यो [४][५] बजार पूँजीकरणको आधारमा संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो यसमा सुचिकृत कम्पनीहरूको बजार पूँजीकरण २०१८ फेब्रुअरीमा ३०.१ ट्रिलीयन अमेरिकी डलर रहेको छ। [६] [७] २०१३ मा औसत दैनिक व्यापार मूल्य लगभग युएस$ १६९ थियो ।
न्युयोर्क स्टक एक्सचेन्जको परिचालन न्युयोर्क स्टक एक्सचेन्ज युरोनेक्ट द्वारा गारिन्छ, जुन २००७ मा पूर्णतः इलेक्ट्रोनिक स्टक एक्सचेन्ज युरोनेक्ट को साथ न्युयोर्क स्टक एक्सचेन्ज विलयद्वारा गठित भयो ।
न्युयोर्क स्टक एक्सचेन्ज ट्रेडिंग फ्लोर ११ वाल स्ट्रिट मा स्थित छ र यसमा व्यापार र कारोबार सुविधाको लागि २१ कोठा छन् । १९७८ मा, मुख्य भवन र ११ वाल स्ट्रिट को भवनलाई राष्ट्रिय ऐतिहासिक स्थल तोकिएको छ ।[८][९][१०][११]
इतिहास[सम्पादन गर्नुहोस्]
- ↑ "History of the New York Stock Exchange", मूलबाट अप्रिल ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१६।
- ↑ "NYSE Q1 2016 Investor Presentation", मूलबाट अक्टोबर ७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१६।
- ↑ "The NYSE Makes Stock Exchanges Around The World Look Tiny", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७।
- ↑ "Is the New York Stock Exchange the Largest Stock Market in the World?", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७।
- ↑ "2016", मूलबाट फेब्रुअरी १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१९।
- ↑ World-exchanges.org
- ↑ नेशनल पार्क सर्विस, राष्ट्रीय ऐतिहासिक स्थल सर्वेक्षण, न्यूयॉर्क, 31 मई 2007 को पुनःप्राप्त.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namednhlsum
- ↑ George R. Adams (मार्च १९७७), "New York Stock Exchange National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, अन्तिम पहुँच २००८-०१-३०।
- ↑ "National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, १९८३।