न्यूट्रोन
Jump to navigation
Jump to search
न्यूट्रोन एक आवेश रहित मूलभूत कण हो, जो परमाणुका नाभिकमा प्रोटोनका साथ पाइन्छन्। जेम्स चेडविकले यिनको खोज गरेकाथिए । यसलाई n प्रतीक चिन्ह द्वारा दर्शाइन्छ।
| विकिमिडिया कमन्समा Neutron सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |