न्युयोर्क स्टक एक्सचेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
New York Stock Exchange
न्युयोर्क स्टक एक्सचेन्ज
The NYSE's logo
The NYSE in 2015
२०१५ मा न्युयोर्क स्टक एक्सचेन्ज भवन
प्रकारस्टक एक्सचेन्ज
स्थानNew York City, New York, U.S.
स्थापनामे १७, १७९२; २३१ वर्ष पहिले (१७९२-०५-17)[१]
मालिकIntercontinental Exchange
प्रमुख व्यक्ति
मुद्राअमेरिकी डलर
सूचीकृत कम्पनीहरू२,४०० \[२]
बजार पूँजीकरणUS$ २२.९ ट्रिलीयनतर (२०१९)[३]
परिमाणUS$ २०.१६१ ट्रिलीयन (२०११)
सूचकाङ्क
वेबसाइटnyse.com ढाँचा:Infobox NRHP

न्युयोर्क स्टक एक्सचेन्ज (NYSE) ११ वाल स्ट्रिट, लोअर म्यानहट्टन, न्युयोर्क सिटी, संयुक्त राज्य अमेरिका मा स्थित शेयर बजार हो । यो [४][५] बजार पूँजीकरणको आधारमा संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो यसमा सुचिकृत कम्पनीहरूको बजार पूँजीकरण २०१८ फेब्रुअरीमा ३०.१ ट्रिलीयन अमेरिकी डलर रहेको छ। [६] [७] २०१३ मा औसत दैनिक व्यापार मूल्य लगभग युएस$ १६९ थियो ।

न्युयोर्क स्टक एक्सचेन्जको परिचालन न्युयोर्क स्टक एक्सचेन्ज युरोनेक्ट द्वारा गारिन्छ, जुन २००७ मा पूर्णतः इलेक्ट्रोनिक स्टक एक्सचेन्ज युरोनेक्ट को साथ न्युयोर्क स्टक एक्सचेन्ज विलयद्वारा गठित भयो ।

न्युयोर्क स्टक एक्सचेन्ज ट्रेडिंग फ्लोर ११ वाल स्ट्रिट मा स्थित छ र यसमा व्यापार र कारोबार सुविधाको लागि २१ कोठा छन् । १९७८ मा, मुख्य भवन र ११ वाल स्ट्रिट को भवनलाई राष्ट्रिय ऐतिहासिक स्थल तोकिएको छ ।[८][९][१०][११]

इतिहास[सम्पादन गर्नुहोस्]

  1. "History of the New York Stock Exchange", मूलबाट अप्रिल ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१६ 
  2. "NYSE Q1 2016 Investor Presentation", मूलबाट अक्टोबर ७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ७, २०१६ मिति
  3. "NYSE Group Shares Outstanding and Market Capitalization of Companies Listed, 2016", मूलबाट फेब्रुअरी १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१९ 
  4. "The NYSE Makes Stock Exchanges Around The World Look Tiny", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७ 
  5. "Is the New York Stock Exchange the Largest Stock Market in the World?", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७ 
  6. "2016", मूलबाट फेब्रुअरी १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१९ 
  7. World-exchanges.org
  8. नेशनल पार्क सर्विस, राष्ट्रीय ऐतिहासिक स्थल सर्वेक्षण, न्यूयॉर्क वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-२० मिति, 31 मई 2007 को पुनःप्राप्त.
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nhlsum
  10. George R. Adams (मार्च १९७७), "New York Stock Exchange National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, अन्तिम पहुँच २००८-०१-३०  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-२७ मिति
  11. "National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, १९८३।