पङ्कज बिक्रम नेम्बाङ
स्वरूप
'पंकज बिक्रम नेम्वाङ | |
|---|---|
| उपाध्यक्ष, ए एफ सी डेभलपमेन्ट कमिटी | |
| पूर्वाधिकारी | मारियानो बि. अरानेता |
| अध्यक्ष अखिल नेपाल फुटबल संघ | |
| पूर्वाधिकारी | कर्माछिरिङ शेर्पा |
| व्यक्तिगत विवरण | |
| जन्म | ३ जनवरी १९७२ |
| दम्पती | दिपकला लिङ्देन नेम्वाङ |
पङ्कज बिक्रम नेम्बाङ (जन्म: १९७२ जनवरी) अखिल नेपाल फुटबल सङ्घ का वर्तमान अध्यक्ष हुन्।[१]
एन्फा अध्यक्ष
[सम्पादन गर्नुहोस्]निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएर ६ असार २०७९ मा एन्फाको नेतृत्वमा आएका थिए। यस अघि कर्माछिरिङ शेर्पाको नेतृत्वको एन्फामा उनी उपाध्यक्ष थिए।
उनको कार्यकालमा नेपाली फुटबल मैदानका समाचार भन्दा पनि बाहिरका समाचारले चर्चामा रह्यो। अखिल नेपाल फुटबल संघ एन्फाको विवाद उत्कर्षमा पुगेको छ।[२] विवादको कारण उनले अविश्वास प्रस्ताव सामना गर्नु पर्यो। मध्यावधि चुनावलाई लिएर राष्ट्रिय खेलकुद परिषदसँगको विवादको बीच एन्फालाई फिफाले निलम्बन गरेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nembang elected", thehimalayantimes.com, मूलबाट २०२३-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-०२।
- ↑ "एन्फा विवाद उत्कर्षमा, नेतृत्व नैतिक संकटमा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०६-२८।
ढाँचा:Sports governing bodies in Nepal
विकिमिडिया कमन्समा पङ्कज बिक्रम नेम्बाङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।