सामग्रीमा जानुहोस्

पङ्खथोप्ले ठूलोतितु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पङ्खथोप्ले ठूलोतितु
भाले (♂) भारतको सिक्किममा
पोथी (♀) भारतको सिक्किममा
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Passerine
परिवार:Finch
वंश:Rosefinch
Bonaparte & Schlegel, 1850
प्रजाति:
C. thura
वैज्ञानिक नाम
Carpodacus thura
Bonaparte & Schlegel, 1850


पंखथोप्ले ठूलोतितु फ्रिङ्गिलिडे परिवारमा पर्ने तितु चराको प्रजाति हो । यो चरा पश्चिममा अफगानिस्तानदेखि पूर्वतिर भारत हुँदै तिब्बत, नेपालभुटान सम्मको हिमाली भेगमा पाइन्छ। यसको प्राकृतिक बासस्थान समशीतोष्ण जङ्गल र समशीतोष्ण झाडीयुक्त स्थानहरू हो।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१६), "Carpodacus thura", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T१०३८३६८७६A९४६७५०२८, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103836876A94675028.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]