पञ्चमी बजार सिद्धिथुम्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पञ्चमी बजार सिद्धिथुम्का इलाम जिल्लामा पर्ने एक व्यपारिक केन्द्र हो। यहा विहिबार हाट लाग्दछ। पञ्चमी बजार जानलाइ गोलाखर्क भञ्ज्याङ्ग बाट सटके दोभान, रातेखोला हुदै पुग्न सकिन्छ। त्यसैगरी झापाको बिर्तामोड बाट सनिस्चरे, दानाबारी, सोयाक हूदै पनी पुग्न सकिन्छ। त्यस्तै गरी इलाम बजार बाट नेपालटार, जितपुरे हुदै जान सकिन्छ। यो इलाम जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य सिद्धिथुम्काको प्रमुख ब्यापारीक केन्द्र हो।


[१]


  1. अर्जुन न्यौपाने सिद्धिथुम्का-७ www.arjunneupane.hpage.com, www.facebook.com/romantichour