पञ्चवाणी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पञ्चवाणी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सुरेन्द्र पुरीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक धनुषा जिल्ला पंचायत हो। यसको प्रकाशन जनकपुरधाममा साप्ताहिक २०२७ फागुनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]